Best Khabar Team | २०७६ फाल्गुन ३० गते शुक्रबार

१३ मार्च, २०२०
पोर्तिमाउ । युरोपेली मुलुक पोर्चुगलमा पछिल्लो २ सातायता कोरोना भाइरसका संक्रमितको संख्या ह्वात्तै बढेको छ । बिहीबारमात्रै थप ३५ जनामा कोरोनाको संक्रमण देखिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले आज देशव्यपी रुपमा ‘एलर्ट’ जारी गरेको छ ।
पोर्चुगलको उत्तरी भूभागमा पर्ने पोर्तो शहरमा सबैभन्दा बढी संक्रमित देखिएका छन् भने राजधानी लिस्बन दक्षिणी क्षेत्रमा पर्ने लल्गार्भमा समेत कोरोना संक्रमित बढ्दै गएका छन् । संक्रमणबाट जागाउन सरकारले आगामी सोमबार देखि देशका सबै स्कुल र विश्वविद्यालयहरु बन्दे गर्ने घोषणा गरेको छ । पोर्चुगलमा हालसम्म १ सय १२ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ ।
स्मरणीय के छ भने यहाँका राष्ट्रपति मार्सेलो विगत एकसातादेखि घरमै क्वारेन्टाईनमा छन् । कोरोनाको संक्रमण बढ्दै गएपछि यहाँका पर्यटकीय शहरहरुमा पर्यटकको संख्या ह्वात्तै घटेको छ भने होटल तथा रेस्टुरेन्टहरुको व्यापार पनि घटेको छ । जसका कारण हजारौं कामदार मर्कामा पर्ने देखिएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
चौतर्फी दबाबपछि कालापानी क्षेत्रमा सशस्त्र प्रहरी पोस्ट स्थापना
२०७७ बैशाख ३१ गते बुधबार
१३ मे, २०२०खलंगा । भारतले नेपालीको सिमावर्ती क्षेत्र दार्चुलामा...
सर्वोच्चले भन्यो : विषादी परिक्षण रोक्ने निर्णय तत्काल कार्यान्वयन नगराउनु
२०७६ असार २५ गते बुधबार
१० जुलाई, २०१९ काठमाडौं । भारतबाट आयातित तरकारी तथा...
बहुपति प्रथामा आधारित डकुमेन्ट्री फिल्म यस्तो छ (भिडियोसहित)
२०७६ मंशिर २७ गते शुक्रबार
१३ डिसेम्बर, २०१९ काठमाडौं । बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले...
तनहुँका विभिन्न स्थानमा पहिरो, १० जना वेपत्ता, २ को शव भेटियो
२०७७ असार २९ गते सोमबार
१३ जुलाई, २०२०दमौली, तनहुँ । जिल्लाको विभिन्न स्थानमा विगत...
Top