हाम्रो बारेमा


हाम्रो बारेमा ।
‘बेस्ट खबर डटकम’ पत्रकारिता क्षेत्रमा फरक र उत्कृष्ट खबर पस्कने लक्ष्यका साथ स्थापित ‘अनलाईन न्युज पोर्टल’ हो । हामी हाम्रा आदरणीय पाठकवर्गलाई फरक खालको र विश्वसनीय समाचार दिने न्यूज पोर्टलको रुपमा बेस्ट खबरलाई अगाडि बढाउने प्रयासमा छौं ।

पत्रकारिताको मर्म र मान्यतालाई आत्मसाथ गर्दै अघि बढ्ने हाम्रो प्रण हुनेछ । समाचार दिने नाममा हतारो गर्ने र समाचारका नाममा समाजलाई आतङ्कित बनाउने, वितृष्णा फैलाउने समाचार र श्रव्यदृष्य हामी कहिल्यै पनि प्रकाशन तथा प्रशारण गर्ने छैनौं। हामी हाम्रा पाठकवर्ग, समस्त विज्ञापनदाता र शुभचिन्तक माझ विश्वसनीय र प्रभावकारी न्यूज साईटको रुपमा स्थापित हुने जमर्कोमा छौं ।

पार्टीकारिता होइन पत्रकारिता हाम्रो मूल मर्म हुनेछ । आम नागरिकमा सकारात्मक सन्देश तथा सकारात्मक समाचार प्रवाह गर्नु हाम्रो मूल ध्येय हुनेछ । समाज परिवर्तनमा महत्वपूर्ण घटना, व्यक्ति तथा समूहका बारेमा हामी विशेष प्राथमिकताका साथ समाचार तथा जानकारीहरू संप्रेषित गर्दछौं ।

समाजमा विद्यमान विकृति, विसङ्गति, भ्रष्टाचार तथा कमिसनखोरी जस्ता कार्य विरुद्ध हामी निरन्तररूपमा खबरदारी गरिरहने छौं । त्यसैले माथिका हाम्रा मर्म र सिद्धान्त भित्रै रहेर स–प्रमाण समाचार, जानकारी तथा सूचनाहरू पठाइदिनु हुन विनम्र अनुरोध गर्दछौं ।

‘पिवेभ्स भिजन कर्नर प्रा.लि.’ (Pwaves Vision Corner Pvt. Ltd.) द्वारा सञ्चालित बेस्ट खबर टिम :

संस्थापक / प्रधान सम्पादक : प्रतीक लामिछाने

    • सम्पादक : इन्दिराकुमारी शर्मा
    • सम्वाददाता  : बन्दना सापकोटा
    • फोटो पत्रकार / सम्वाददाता : प्रदीप सापकोटा


सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १६८१/०७६–७७

प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : ४५१/०७६–७७


सम्पर्क कार्यालय : तारकेश्वर नगरपालिका वडा नम्बर ११, काठमाडौं, नेपाल ।Office : Tarkeshwor Municipality-11, Kathmandu, Nepal.
सम्पर्क मोबाइल /भाइबर : ००९७७–९८५१२२९५१२, युरोप सम्पर्क : +३२४६५५०८४७३, +३५१९२०५५२५७६ (ह्वाटस्अप पनि), Contact Nepal, +009779851229512 (Viber also), Europe Contact : +32465508473,+351920552576 (WhatsApp also)

इमेल : bestkhabarweb@gmail.com, bestkhabaronline@gmail.com

वेबसाईट : www.bestkhabar.com

Top