क्यानडा

राष्ट्रिय सुरक्षा एवं गोपनियता माथि खतरा देखाउँदै क्यानडामा टिकटकमाथि प्रतिबन्ध !

Best Khabar Team | २०८० जेठ २० गते शनिबार

०६ मार्च, २०२३ टोरन्टो, क्यानडा । चिनियाँ कम्पनीद्वारा सञ्चालित बहुचर्चित मोबाइल एप ‘टिकटक’ माथि क्यानडा सरकारले प्रतिबन्ध लगाउन शुरु गरेको छ । यसको शुरुवात सरकारी कार्यालयमा कार्यरत कर्मचारीलाई कार्यालयको कम्प्युटर र इन्टरनेट प्रयोग गरी टिकटक चलाउन प्रतिबन्ध लगाईको छ । अमेरिकालगायतका विश्वका विभिन्न देशले चीनमा प्रमुख कार्यालय रहेको सामाजिक सञ्जाल टिकटकले प्रयोगकर्ताको बारेमा व्यक्तिगत सामाग्री,…

पाकिस्तानकी महिला अधिकारकर्मी टोरोन्टोमा मृत भेटिइन्

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२२ डिसेम्बर, २०२०टोरोन्टो, क्यानडा । क्यानडाको टोरन्टोमा बस्दै आएकी पाकिस्तानकी मानव अधिकारकर्मी एवं अभियान्ता करिमा मेहराब बलोच मृत फेला परेकी छिन् । क्यानेडाको टोरन्टोस्थित एक अपार्टमेन्टमा शरणार्थीको रुपमा क्यानडा सरकारले उनलाई संरक्षण दिँदै आएको थियो । हिजोमात्रै उनको शव घर नजिकैको पानीको तलाउमा भेटिएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । उनको हत्या भएको हो वा आत्महत्या…

साढे ४ महिनामा क्यानडामा कोरोना संक्रमितको संख्या करिब १ लाख, मृतक ८ हजार नाघे

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१४ जुन, २०२०टोरन्टो, क्यानडा । क्यानडामा हालसम्म कोरोना संक्रमितको संख्या १ लाखको नजिक पुगेको छ । यो समाचार तयार पार्दासम्म कोरोनाबाट क्यानडाका विभिन्न भागमा हालसम्म ९८ हजार ६ सय ७ जनामा संक्रमण फैलिएको छ भने कोरोनाबाट ८ हजार १ सय १९ जनाले ज्यान गुमाईसकेका छन् । यस्तै हालसम्म ५९ हजार ७ सय ७७ जना कोरोना…

क्यानडा र अमेरिकाको सिमाना थप एक महिनाका लागि बन्द

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१९ मे, २०२०टोरन्टो । क्यानडा र अमेरिकाले दुईदेशबीचको सीमा नाका थप एक महिनाका लागि बन्द गर्ने निर्णय गरेको छ । अमेरिका र क्यानडा दुईदेबीच सरकारी स्तरमा भएको सहमति अनुसार आगामी जुन २१ तारिखसम्मका लागि दुबै देशको सिमानाका बन्द गर्ने निर्णय भएको क्यानडा सरकारले आफ्नो आधिकारिक वेवसाईटमा उल्लेख गरेको छ । कोरोना भाइरस (कोभिड १९) को…

क्यानडामा कोरोना संक्रमित दैनिक बढ्दै, झण्डै २५ हजार संक्रमित पुग्दा ७ सय ३५ को मृत्यु

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१३ अप्रिल, २०२० टोरन्टो । पछिल्ला दिनहरुमा क्यानडामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । हालसम्म कोरोना संक्रमितको संख्या २४ हजार ८ सय ३३ पुगेको छ । आजमात्रै ४ सय ४० जना नयाँ संक्रमित थपिएका छन् । हिजो यही समयमा क्यानडामा १ हजार ६५ जना नयाँ संक्रमित थपिएका थिए । हिजोमात्रै ६४ जनाको ज्यान कोरोनाको…

कोरोनाको प्रकोप रोक्न क्यानडा र अमेरिकाबीचको सीमा नाका बन्द

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१९ मार्च, २०२०टोरन्टो । पछिल्लो समयमा विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण पृथ्वीको सुदुरपश्चिममा अवस्थित मुलुक अमेरिका र क्यानडा समेत नराम्ररी प्रभावित बनेका छन् । दुई देशमा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएपछि यी दुई देशबीचको सिमा नाका बन्द गरिएको छ । कोरोना संक्रमितहरुको संख्या दुबै देशमा फैलन नदिन र यहाँ रहेकाहरुलाई थप सुरक्षित रहेको…

क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोनाको आशंका, प्रधानमन्त्री पनि ‘आइसोलेसनमा’

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१३ मार्च, २०२० टोरोन्टो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमती सोफी ग्रोगोर दुबैजना सेल्फ क्वारेन्टाईनमा बसेका छन् । उनकी श्रीमती सोफीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनी घरमा क्वारेन्टाईनमा छिन् । यस्तै उनका पति पनि यतिबेला आइसोलेसनमा रहेका छन् । यद्यपि प्रधानमन्त्रीमा भने अहिलेसम्म कोरोनासँग मिल्दोजुल्दो कुनै लक्षण देखिइनसकेको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।…

क्यानडामा नेपाली टोपी दिवस र भ्रमण वर्ष २०२०

Best Khabar Team | २०७६ माघ १८ गते शनिबार

०२ जनवरी, २०२०टोरोन्टो । अँग्रेजी नयाँ वर्षको दिन नेपालीहरुले मनाउने राष्ट्रिय टोपी दिवस यसपटक विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरुले समेत मनाएका छन् । राष्ट्रिय तथा मौलिक पहिचान टोपी को संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले यसपटक क्यानडामा रहेका नेपालीहरुले पनि टोपी दिवस मनाएका हुन् । गैर आवासीय नेपाली संघ क्यानडाको अगुवाईमा भएको सो कार्यक्रमा नेपाली ढाका…

सिमा अतिक्रमणको विरोधमा टोरोन्टोस्थित भारतीय दुतावासमा धर्ना, विरोधपत्र बुझाईयो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२४ डिसेम्बर, २०१९ टोरोन्टो । सिमावर्ती नेपाली भूमि अतिक्रमणको विरोधमा क्यानडामा बस्ने नेपालीहरुले क्यानेडास्थित भारतीय दुतावास अगाडि प्रदर्शन गरेका छन् । गैरआवासी नेपाली संघ, अन्र्तराष्ट्रिय समन्व परिषद् क्यानडाको नेतृत्वमा सो प्रदर्शन भएको हो । टोरोन्टो । सिमावर्ती नेपाली भूमि अतिक्रमणको विरोधमा क्यानडामा बस्ने नेपालीहरुले क्यानेडास्थित भारतीय दुतावास अगाडि प्रदर्शन गरेका छन् । गैरआवासी नेपाली संघ,…

Top