Best Khabar Team | २०७६ फाल्गुन १२ गते सोमबार

२४ फेब्रुअरी, २०२०
काठमाडौं । काठमाडौंको कलंकीमा अघि साँझ एउटा मालबाहक ट्रकको ब्रेक फेल भएर अनियन्त्रित हुँदा एकर्जन सवारी साधनमा क्षति पुगेको छ । कलंकीको ढुंगेअड्डास्थित ओह्रोलामा आइपुगेपछि सो ट्रकको ब्रेक फेल भएको बताइएको छ । ना ६ ख २८७१ नम्बरको ट्रक थानकोटबाट कलंकीतर्फ आउने क्रममा ढुंगेअड्डाको ओह्रालोमा ब्रेक फेल भएको थियो ।
सो ट्रकले ठक्कर दिँदा २ वटा मिनीट्रक, तीन मोटरसाइकल, एउटा स्कर्पियो गाडि, एउटा ट्याक्सी, एउटा सरकारी गाडी र २ वटा स्कुटरमा क्षति पुगेको छ । दुर्घटनामा चितवनको टाँडी घर भएका शमशेर गुरुङ्गको ज्यान गएको छ भने अरु ४ जना घाइते भएका छन् ।
घाइतेहरुको राजधानीको ट्रमा सेन्टरमा उपचार भै रहेको छ । दुर्घटना गराउने ट्रकका चालक सर्लाहीका वीरेन्द्र कुमार शाहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालमा शरणार्थी बनेर बस्नेको विदेशीको संख्या झण्डै एक हजार जना
२०७६ मंशिर २७ गते शुक्रबार
१३ डिसेम्बर, २०१९ काठमाडौं । अमेरिका, क्यानडा,युरोपलगायतका देशमा नेपालबाट...
ब्रह्मलीन भए राष्ट्रकबि घिमिरे
२०७७ भाद्र २ गते मंगलबार
१८ अगस्ट, २०२०काठमाडौं । राष्ट्रकवि माधव घिमिरेको निधन भएको...
नयाँदिल्लीमा फेरि थपियो लकडाउन : कोरोनाका विरामीलाई उपचार गराउन अस्पतालको अभाव
२०७८ बैशाख १२ गते आइतबार
२५ अप्रिल, २०२१नयाँदिल्ली, भारत । कोरोना भाइरसका संक्रमितहरुको संख्या...
भूकम्पमा परी टर्कीमा १८ को मृत्यु, सयौं घाइते
२०७६ माघ ११ गते शनिबार
२५ जनवरी, २०२० इस्तानबुल । टर्कीको पूर्वी क्षेत्रमा अवस्थित...
Top