अनुकरणीय दुनिया

विश्वका अर्बपतीको सूचीमा रहेका आचार्य बालकृष्ण जब ४० वर्षपछि दशैं मनाउन स्याङ्गजाको जन्मघर फर्किए……

Best Khabar Team | २०८० कार्तिक ९ गते बिहिबार

भारतको हरिद्वारमा रहेको पतञ्जली योगपीठका संस्थापक एवं सञ्चालक बालकृष्ण आचार्यले जन्मघरमा परिवारसँग दशैं नमनाएको ४० वर्ष भै सकेको थियो । विगत ४० वर्षदेखि आफ्नो छोरालाई घरमा टीका आर्शिवाद दिन नपाउँदा उनका बाबुआमा पनि एकप्रकारले निराश देखिन्थे । विश्वका विभिन्न देशमा पढ्न, कमाउन तथा अन्य कामका लागि पुगेका घर परिवारका सदस्य दशैंमा घर फर्केका देख्दा उनका…

युरोपका उदाहरणीय एक नेपाली बुबा : जसले कहिल्यै हार मानेनन्

Best Khabar Team | २०७९ फाल्गुन १५ गते सोमबार

२१ औं शताब्दीको अहिलेको जमानामा पनि हाम्रो समाज कतिपय कुरामा पुरातनबादी सोच तथा कुरितीको पछाडि हिँडिरहेको छ । आफ्नो घर परिवारभित्र कोही जन्मजात नै अपाङ्ग, दृष्टिविहिन, सुस्तमनस्थितिलगायतको शारीरिक समस्या लिएर जन्मिए भने त्यो अबोध शिशुलाई अभिभावकको पूर्वजन्मको पापसँग लगेर जोड्ने कुचलन अहिले पनि विद्यमान छ । यसबीचमा हामीले आज एक यस्तो पात्रलाई बेस्टखबर डटकमको यो…

५ तस्वीरमा हेर्नुहोस् मंगल ग्रहको जमिन,नदि तथा ढुंगाहरू (पहिलो पटक रेकर्ड गरिएको आवाज सहित)

Best Khabar Team | २०७७ फाल्गुन १३ गते बिहिबार

अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले मंगलग्रहमा हालै पठाएको एउटा अन्तरिक्ष यानमा जडान गरिएको अत्याधुनिक क्यामेराले केही उच्चस्तरीय तस्वीरहरु कैद गरेर पृथ्वीमा पठाएको छ । नासाले पठाएको अन्तरिक्ष यान ३ दिनअघि मंगलग्रहको सतहमा सकुशल अवतरण भएको भन्दै नासाले सो क्रममा खिचिएका तस्वीर, भिडियो तथा अडियो पनि हालै सार्वजनिक गरेको छ । पर्सिएभरेन्स रोभर नाम दिएको अन्तरिक्ष यानमा…

‘मृत्युपछि भौतिक शरीर अस्पताललाई दान’ : संस्कृतिबिद् दम्पत्तिको प्रेरणादायी घोषणा

Best Khabar Team | २०७७ माघ ३० गते शुक्रबार

१२ फेब्रुअरी, २०२१काठमाडौं । मान्छेको मृत्यु भएपछि उसको भौतिक शरीरलाई कि जलाईन्छ वा गाडिन्छ । आ–आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार मानिसको मृत्यु भएपछि उसको शरीरको अन्त्येष्टि गर्ने प्रचलन नेपाली समाजमा रहि आएको छ । विरलैमात्र घटना सुनिन्छ जसले आफ्नो शरीर मृत्यु भएपछि कसैलाई दानका रुपमा प्रदान गरोस् । तर उमेरले १०० वर्ष नाघेका शताब्दी…

‘नोभाभ्याक्स’ भ्याक्सिन कोरोना विरुद्ध ८९ प्रतिशतभन्दा बढी प्रभावकारी : विज्ञ

Best Khabar Team | २०७७ माघ १६ गते शुक्रबार

२९ जनवरी, २०२१मेरिल्याण्ड, अमेरिका ।कोरोना भाइरस विरुद्ध निर्माण गरिएको कोभिड भ्याक्सिन ‘नोभाभ्याक्स’ बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइसरका विरुद्ध पनि ८९ प्रतिशतसम्म प्रभावकारी भएको एक अध्ययनले देखाएको छ । हालै अमेरिकी तथा बेलायती औषधी विज्ञहरुले सार्वजनिक गरेको अध्ययनको निष्कर्ष अनुसार अनुसार बेलायतमा देखिएको कोरोनाको परिवर्तित स्वरुपका नयाँ संक्रमितमा पनि यो खोपले प्रभावकारी रुपमा काम गरेको…

९० वर्षीया बृद्धाबाट शुरु ग-यो बेलायतले आमनागरिकमा कोरोना विरुद्धको खोप अभियान

Best Khabar Team | २०७७ मंशिर २३ गते मंगलबार

०८ डिसेम्बर, २०२०वेस्टह्याम, लण्डन । विश्वमा कोरोना भाइरस देखा परेको करिब १ वर्षपछि पहिलोपटक पूर्व युरोपेली मुलुक बेलायतले आजबाट आम नागरिकमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन (खोप) लगाउन शुरु गरेको छ । कोरोना भाइरसका कारण ६१ हजार भन्दा बढि नागरिकले ज्यान गुमाएपछि बेलायतले विश्वमै पहिलो पटक आम नागरिकमा अभियानका रुपमा कोरोनाविरुद्धको भ्याक्सिन लगाउन शुरु गरेको छ ।…

फिनल्याण्डमा १६ वर्षकी किशोरीलाई २४ घण्टाका लागि प्रधानमन्त्रीको जिम्मेवारी !

Best Khabar Team | २०७७ आश्विन २२ गते बिहिबार

०८ अक्टोबर, २०२०हेलसिंकी, फिनल्याण्ड । युरोपको सम्पन्न मध्येको एक मुलुक फिनल्याण्डकी ३४ वर्षकी प्रधानमन्त्रीले एकदिनका लागि आफूभन्दा आधा उमेर कम भएकी एक किशोरीलाई प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिएकी छन् । फिनल्याण्डकी ३४ वर्षकी प्रधानमन्त्री सन्ना मारिनले आभा मुर्तो नामकी एक १६ वर्षकी किशोरीलाई राष्ट्रसंघले मनाउने बालिका दिबसको अवसर पारेर बुधबार (अक्टोबर ०७ ) का दिन प्रधानमन्त्रीको जिम्मेवारी…

झण्डै ६५ दिन अन्तरिक्षमा बिताएर सकुशल पृथ्वीमा फर्किए दुई अमेरिकी अन्तरिक्ष यात्री

Best Khabar Team | २०७७ श्रावण १९ गते सोमबार

०३ अगस्ट, २०२०न्यूर्योक, अमेरिका । २ महिना लामो अन्तरिक्षको सफल बसाई पछि अमेरिकाका दुईजना अन्तरिक्ष यात्री आइतबार शकुशल यहाँ फर्किएका छन् । विश्वव्यापी कोरोना महामारी तथा अमेरिका स्वयं विश्वमै सबैभन्दा धेरै कोरोना प्रभावित मुलुकको सूचीमा दर्ज भै रहँदा गएको मे ३० तारिखका दिन नासाले दुईजना अन्तरिक्ष यात्री राखेर एउटा रकेट अन्तरिक्षमा पठाएको थियो । अमेरिकी…

विश्वमा सबैभन्दा शान्तिपूर्ण देश आइसल्याण्ड : नेपाल ७३ औं नम्बरमा (सूचीसहित)

Best Khabar Team | २०७७ जेठ ३० गते शुक्रबार

१२ जुन, २०२०प्रतीक लामिछाने, लिंकरोभर बेल्जियम । विश्वमा सबैभन्दा शान्तिपूर्ण देशको सूचीको पहिलो नम्बर आइसल्याण्ड पर्न सफल भएको छ । अष्ट्रेलियाको सिड्नीमा रहेको ‘इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पिस’ले हालै विश्वका १ सय ६३ देशलाई समावेश गरी तयार पारेको एक अध्ययन प्रतिवेदन अनुसार योवर्ष आइसल्याण्ड विश्वकै सबैभन्दा शान्तिपूर्ण देशको पहिलो नम्बरमा रहन सफल भएको हो ।…

यसरी जन्मँदैछ अफ्रिकी महादेशमा नयाँ देश ‘एम्बाजोनिया’ !

Best Khabar Team | २०७७ जेठ २६ गते सोमबार

– प्रतीक लामिछाने, लिंकरोभर, बेल्जियम ।विश्वमा हाल अस्तित्वमा रहेका देशहरुको सूची १ सय ९५ रहेको छ । विश्वको भूगोल, जनसंख्यालगायतको बारेमा अद्यावधिक तथ्यांक राख्ने ओल्डोमिटर डटकमले जुन ८ तारिखको दिन बिहान ११ बजेसम्म जारी गरेको तथ्यांक अनुसार विश्वमा कुल १ सय ९५ वटा राष्ट रहेका छन् । ती मध्ये १ सय ९३ राष्ट्रहरु संयुक्त राष्ट्रसघका…

जब हाफ कट्टुलगाएर ७१ वर्षका बयोबृद्द राष्ट्रपति सामान किन्न लाइनमा बसे….

Best Khabar Team | २०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०पोर्तिमाउ, पोर्चुगल । विश्वभर कोरोना भाइरस (कोभिड १९) को संक्रमणले यतिबेला भयाबह रुप लिएको छ । कोरोनाका कारण लाखौं जनताले कोरोनाका कारण ज्यान गुमाईसकेका छन् भने अन्य लाखौं मानिसहरु कोरोनाको संक्रमणबाट जुधिरहेका छन् । यस्तै मध्येको एक युरोपेली देश हो पोर्चुगल । युरोपको पश्चिम भागको अन्तिम देशको रुपमा परिचित पोर्चुगल पनि यतिबेला कोरोनाका…

कोरोना महामारीकैबीच पहिलोपटक युरोपेली देश डेनमार्कले यसरी खोल्यो ‘प्राइमरी स्कुल’

Best Khabar Team | २०७७ जेठ १ गते बिहिबार

१४ मार्च, २०२०कोपनहेगन, डेनमार्क । डेनमार्क युरोपको यस्तो एउटा देश हो, जहाँ आजसम्म पनि कोरोनाका कारण मानिसहरुले ज्यान गुमाईरहेका छन् । संसारका अधिकांश देशहरुले हवाई, स्थलमार्ग तथा सिमानाका बन्द गरेर कोरोनासँग लड्नका लागि सिँगो देशलाई लकडाउन गरिरहेका छन् । तर महामारी जारी रहेकै बेला युरोपेली मुलुक डेनमार्कले भने प्राथमिक तहका विद्यार्थीहरुको लागि विद्यालय खुल्ला गरिदिएको…

घरमै बसेर यसरी पढ्न–पढाउन मिल्नेछ अब आफ्ना नानी बाबुहरुलाई

Best Khabar Team | २०७७ बैशाख २८ गते आइतबार

१० मे, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन सरकारले अहिले देशव्यापी रुपमा लकडाउन जारी राखेको छ । गत चैत्र ५ गतेदेखि शुरु भएको लकडाउन आगामी जेठ ५ गतेसम्मका लागि निर्धारित गरिएको छ । तर त्यसपछि पनि तत्काल विद्यालय खुल्ने अवस्था देखिँदैन । २ महिनासम्म विद्यालय बन्द हुँदा लाखौं विद्यार्थीहरुको पठनपाठन अवरुद्ध…

मध्यरातमा स्वीट्जरल्याण्डको हिमालमा कसरी देखियो नेपाली राष्ट्रिय झण्डा ?

Best Khabar Team | २०७७ बैशाख १३ गते शनिबार

२५ अप्रिल, २०२०पि. एल. तरंग- लिंकरोभर, बेल्जियम । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी (कोभिड १९) को नियन्त्रणका लागि यतिबेला विश्व समुदाय दिनरात नभनी जुटिरहेका छन् । विश्वभर कोरोनाबाट हालसम्म करिब २ लाख (यो समाचार तयार पार्दासम्म १ लाख ९८ हजार भन्दा बढी) मानिसको ज्यान कोरोनाको कारण गै सकेको छ । लाखौं मानिस कोरोनाको संक्रमणबाट गुज्रिरहेका…

एकैदिन कोरोना जित्ने नेपालकी यी दुई नारी !

Best Khabar Team | २०७७ बैशाख ६ गते शनिबार

– पि.एल. तरंग/ विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपले विश्वका शर्व शक्तिमान सम्पन्न मुलुकदेखि आर्थिकरुपमा विपन्न राष्ट्रहरुसमेत यतिबेला चपेटामा परिरहेका छन् । विश्वको शक्तिशाली मुलुक अमेरिकामा कोरोनाका कारण यो आलेख तयार गर्दासम्म झण्डै ३८ हजार मानिसको ज्यान गै सकेको छ । अमेरिका जत्तिकै आर्थिक हैसियत भएका र हुने क्रममा रहेका झण्डै एकदर्जन राष्ट्रहरुमा…

Top