Best Khabar Team | २०७९ फाल्गुन २७ गते शनिबार
०३ नोभेम्बर, २०२३ काठमाडौं । आज मध्यरातमा नेपालका अधिकांश जिल्लामा भूकम्पको धक्का महशुस गरिएको छ । राति ११ बजेर ४९ मिनेट जाँदा काठमाडौं उपत्यकालगायत पश्चिम नेपालको धनगढी र भारतका केही भागमा समेत भूकम्पको धक्का महशुस गरिएको स्थानीयहरुले बताएका छन् । भूकम्पको धक्का कपिलबस्तुदेखि रामेछापसम्मका जिल्लामा महशुस भएको अहिलेसम्म प्राप्त जानकारीमा उल्लेख छ । भूकम्पको केन्द्रबिन्दु…
Best Khabar Team | २०७९ फाल्गुन २७ गते शनिबार
०३ नोभेम्बर, २०२३काठमाडौं । देशभरका करिब ३२ लाख बालबालिकालाई आज र भोलि भिटामिन ए र जुकाको औषधी खुवाईँदै छ । नेपाल सरकारको बार्षिक कार्यक्रम अनुसार हरेक वर्ष पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधी खुवाउने कार्यक्रम अन्तर्गत यो वर्ष दोश्रो चरणको कार्यक्रम सञ्चालन भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२८ अक्टोबर, २०२३काठमाडौं । आज राति १ बजे खण्डग्रास चन्द्रगहण लाग्दैछ । नेपाली समय अनुसार शनिबार राति (आइतबार बिहान १ बजेर २० मिनेटमा) शुरुहुने खण्डग्रास चन्द्रग्रहण काठमाडौं उपत्यकालगायत देशैभरबाट हेर्न सकिनेछ । यद्यपि केही जिल्लाको मौसम भने बदलिहुने अनुमान गरिएको भएपनि उपत्यकालगायत देशभरबाटै मध्यरातमा लग्ने चन्द्रग्रहण सजिलै देख्न सकिन्छ । यसपटकको चन्द्रग्रहण खण्डग्रास भएकाले बिहान…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२२ अक्टोबर, २०२३काठमाडौं । गत अक्टोबर ७ मा इजरायलमा भएको आतंककारी आक्रमणबाट मारिएका १० नेपालीमध्ये ४ जनाको शव आज काठमाडौं आइपुगेको छ । परराष्ट्रमन्त्रालयको पहल र इजरायलस्थित नेपाली दुतावासको समन्वयमा इजरायल सरकार पठाएको सो शव आज बिहान काठमाडौं आइपुगेको हो । दार्चुलाका लोकेन्द्रसिंह धामी र दीपेशराज विष्ट तथा कैलालीका नारायणप्रसाद न्यौपानेको शव बिहानै काठमाडौं आइपुगिसकेको…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१३ अक्टोबर, २०२३काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई जेल चलान गर्न आदेश दिएको छ । विद्युतीय चुरोट(भेप)मा राखेर लुकाइछिपाई ल्याइएको करिब ९ किलो सुन तस्करीको प्रकरणसँग जोडिएका राहुललाई आज जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न निर्देशन दिएको हो । काठमाडौं जिल्ला अदालतका न्यायधीश डण्डपाणि शर्माको इजलासले यो मुद्दाको किनारा…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२७ फेब्रुअरी, २०२३काठमाडौं । सरकारले सेवाग्राहीको चापलाई मध्यनजर गर्दै देशभरका केही सरकारी कार्यालयहरु सातैदिन खोल्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले मालपोत कार्यालय, राहदानी विभाग, जिल्ला प्रशासन कार्यालयलगायतका सरकारी कार्यालय सातैदिन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो । यी सरकारी कार्यालयहरुमा पछिल्ला दिनहरुमा सेवाग्राहीहरुको संख्या ह्वात्तै बढेपछि उनीहरुको समस्यालाई मध्यनजर…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१९ फेब्रुअरी, २०२३काठमाडौं । काठमाडौं उपत्यका अन्तर्गत भक्तपुर हुँदै बाहिरिने मूख्य राजमार्ग अन्तर्गतको सूर्यबिनायक–धुलिखेल सडक खण्डको स्तरोन्नती र सडकविस्तार हुने भएको छ । अरनिको राजमार्ग अन्र्तगत सूर्यबिनायकदेखि धुलिखेलसम्मको साढे १५ किलोमिटर सडकखण्ड आगामी ३ वर्षभित्रमा सक्ने गरी ४ लेनको रुपमा विस्तार गरिने भएको छ । काभ्रेको धुलिखेल हुँदै काठमाडौं उपत्यका भित्रने तथा बाहिरिने मूख्य राजमार्गको…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२३ जुलाई, २०२१काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेकामध्ये ४ वटा अस्पतालबाट कोरोना विरुद्धको खोप लगाएको कार्डको प्रमाणिकरण गर्न सकिने व्यवस्था गरेको छ । स्वास्थ्य मन्त्रालय अन्र्तगतको स्वास्थ सेवा विभागले जनाए अनुसार यसअघि काठमाडौंको टेकुस्थित सरुवा रोग अस्पताल बाट मात्रै खोप लगाएको प्रमाणित प्रमाणपत्र लिन सकिने थियो । तर सो अस्पतालमा खोपको मात्रा पुरा गरेर…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१९ जुलाई, २०२१काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो तथ्यांक अनुसार देशका विभिन्न जिल्लामा गरिएको नमूना परिक्षणका क्रममा थप २ हजार ४४५ जनामाकोरोना संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा ११ हजार ६६४ जनाको नमूना परिक्षण गरिएको…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२५ मे, २०२१काठमाडौं । काठमाडौं उपत्यकामा आगामी जेठ २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु सम्मिलित संयुक्त बैठकले कोरोनाको जोखिम कायमै रहेको भन्दै जारी निषेधाज्ञा एकसाताका लागि थप्ने निर्णय गरेको हो । यो निर्णयसँगै अब उपत्यकामा आगामी जेठ २० गते रातीसम्म निषेधाज्ञा थप भएको छ ।…
Best Khabar Team | २०७७ माघ २३ गते शुक्रबार
०२ मे, २०२१काठमाडौं । देशमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या डरलाग्दो ढंगले बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले अध्ययन तथा अन्य सामान्य प्रकृतिको विदामा बसेका स्वास्थ्यकर्मीलाई तत्काल काममा फर्कन निर्देशन दिएको छ । एकैदिन मुलुकमा ७ हजार २ सय भन्दा माथि कोरोना संक्रमित थपिएकै दिन स्वास्थ्य मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी विदाबाट तत्काल काममा फर्कन स्वास्थ्यकर्मीहरुलाई…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२९ अप्रिल, २०२१काठमाडौं । भारतमा आयोजित एउटा धार्मिक कार्यक्रममा सहभागी भएर फर्केपछि कोरोना संक्रमण देखिएपछि काठमाडौंमा उपचाररत पूर्वरानी कोमल शाहको अवस्था गम्भीर बनेको छ । केहीसाता अघि भारतबाट फर्कने क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहसहित रानी कोमल र उनीहरुकी छोरी प्रेरणा शाह तीनैजनालाई कोरोना भारइरसको संक्रमण देखिएको थियो । कोरोना संक्रमण देखिएपछि केहीदिन घरमै आइसोलेसनमा बसेपनि संक्रमण…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२६ अप्रिल, २०२१काठमाडौं । सरकारले कोरोना संक्रमितको संख्या तीब्रगतिमा बढ्न थालेपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा १ साताका लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना नियन्त्रण उच्चस्तरीय समितिको आदेश अनुसार काठमाडौं ललितपुर भक्तपुरका प्रमुख जिल्ला अधिकारीले छुट्टाछुट्टै रुपमा विज्ञप्ति निकालेर आगामी बैशाख १६ गते बिहीबारदेखि लागूहुने गरी एकसाताका लागि निषेधाज्ञा जारी हुने बताएका छन् । यो…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२५ अप्रिल, २०२१काठमाडौं । काठमाडौं उपत्यकाका तीनसहित देशभरका ९ जिल्लामा अहिले कोरोना भाइरसबाट संक्रमित भएर विरामी परेका (सक्रिय संक्रमित) को संख्या ५ सय नाघेको छ । योसँगै यी जिल्लाहरुमा स्थानीय प्रशासनले जुनसुकै बेला आवश्यकता अनुसार लकडाउन गर्न सक्ने गरी अधिकार प्राप्त गरेको छ । कोरोना नियन्त्रण सम्बन्धी उच्चस्तरीय संयन्त्रको आज बसेको बैठकले सक्रिय संक्रमित ५नाघेका…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१५ अप्रिल, २०२१काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोनाका कारण ५ जनाले ज्यान गुमाएका छन् । स्वास्थय मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न अस्पतालमा उपचारमा रहेका ५ जना कोरोना संक्रमितको मृत्यु भएको हो । यस्तै यही अवधिमा देशभर थप ४ सय ९० जनामा कोरोनाको संक्रमण देखिएको छ । देशभर भएको ३ हजार ५८८ परीक्षणमध्ये ४९०…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top