अन्य

हतियाधारीद्वारा नाइजेरियाको विद्यालयमा आक्रमण : ३०० बढी छात्राहरुको अवस्था ‘अज्ञात’

Best Khabar Team | २०७७ फाल्गुन १४ गते शुक्रबार

२६ फेब्रुअरी, २०२१नाइजर, नाइजेरिया । अफ्रिकी महादेश अन्तर्गत पर्ने नाइजेरियाको उत्तरपश्चिममा अवस्थित जम्फरा राज्यको एक विद्यालयमा हतियारधारीहरुले आक्रमण गरेका छन् । सरकारी पोशाक लगाएर आएका सयौंका संख्यामा रहेका हतियारधारीहरुले आज बिहान स्थानीय समय अनुसार आज बिहानको समयमा विद्यालय सञ्चालन भै रहेका बेला घेरा हालेर आक्रमण गरेका थिए । अत्याधुनिक बन्दुक तथा अन्य हतियारसहित विद्यालय पुगेका…

कोरोनाका कारण नेपाल बाहिर हालसम्म ३ सय ३३ नेपालीको मृत्यु : एनआरएनए

Best Khabar Team | २०७७ माघ २५ गते आइतबार

०७ फेब्रुअरी, २०२१लिंकरोभर, बेल्जियम । कोरोना भाइसरका कारण हालसम्म (नेपाल बाहिर) ३ सय ३३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दिएको जानकारी अनुसार विश्वका २१ देशमा हालसम्म ३ सय ३३ जनाले कोरोनाको संक्रमणका कारण ज्यान गुमाएका छन् । पछिल्लो सातामात्रै बेलायतमा २ र अल्जेरियामा १ गरी थप ३ जना नेपालीहरुले…

५० यात्रुसहितको बिमान आकाशबाटै सम्पर्कविहिन

Best Khabar Team | २०७७ पुष २५ गते शनिबार

०९ जनवरी, २०२१जाकर्ता, इन्डानेसिया । इन्डोनेसियामा श्रीविजया एयरलाईन्सको एउटा यात्रुबाहक बिहान उडान भरेको केही बेरपछिनै आकाशबाट सम्पर्कविहिन भएको छ । राजधानी जाकर्ताबाट ५० जना यात्रु लिएर उडेको बिमान केही समयपछि नै स्थानीय ‘जाभा महासागर’ माथिको आकाशबाट वेपत्ता भएको हो । पछिल्लो रेकर्ड अनुसार सो जाहाज १ मिनेटको अवधिमा १० हजार फिट तल झरेको देखिएको छ…

अष्ट्रेलियाद्वारा कोभिड भ्याक्सिन कार्यक्रम रद्द

Best Khabar Team | २०७७ मंशिर २७ गते शनिबार

१२ डिसेम्बर, २०२०पर्थ, अष्ट्रेलिया । अमेरिका, बेलायत, रसियालगायतका देशहरुले कोरोना भाइरस विरुद्धको भ्याक्सिन आम नागरिकमा प्रयोगका लागि अनुमति दिइरहेका खबर सार्वजनिक पृथ्वीको दक्षिण पूर्वमा अवस्थित एउटा विकसित देश अष्ट्रेलियाले भने कोभिडको भ्याक्सिन कार्यक्रम तत्कालका लागि रद्द भएको घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमण रोक्नका लागि भन्दै तयार भएको भ्याक्सिनमा एचआइभीमा पाईने प्रोटिनको मात्रा भेटिएपछि…

सन् २०३६ सम्मका लागि राष्ट्रपति बन्न पाउने गरी रुसी राष्ट्रपतिको पक्षमा जनमत

Best Khabar Team | २०७७ असार १२ गते शुक्रबार

२६ जुन, २०२०मस्को, रुस । १६ वर्षदेखि राष्ट्रपति भएर कार्यभार सम्हाल्दै आएका रुसका राष्ट्र भ्लादिमिर पुटिनले आगामी १६ वर्षका लागि अझै सोही पदमै रहेर कार्य सम्पन्न गर्ने गरी जनमत प्राप्त गरेका छन् । रुसमा राष्ट्रपति चयनका लागि भएको चुनावमा आगामी १६ वर्ष अर्थात् दुई कार्यकालका लागि पनि पुटिनकै पक्षमा रसियाली जनताले मतदान गरेका छन् ।…

अबैध आप्रबासी लिएर इटली जाँदै गरेको पानीजहाज ट्युनिसियामा दुर्घटना, ४६ को मृत्यु, मृतक अधिकांश महिला

Best Khabar Team | २०७७ जेठ २९ गते बिहिबार

११ जुन, २०२०टुनिस, ट्युनिसिया । अफ्रिकी मुलुक ट्युनिसियाबाट अबैध रुपमा इटली जान लागेका आप्रबासीहरु सवार एउटा पानीजहाज समुद्रमा दुर्घटनामा परेको छ । एक साताअघिको दुर्घटनामा हालसम्म ४६ जनाको शव फेला परेको छ । युरोप छिर्ने उद्देश्यले ट्युनिसियाबाट इटलीका लागि छुटेको सो पानीजहाज ट्युनिसियाकै समुद्री भूभागमा दुर्घटनामा परेको अधिकारीहरुले बताएका छन् । ट्युनिसको सफाक्स शहरबाट इटलीका…

अफ्रिकी मुलुक बुरुन्डीका राष्ट्रपतिको हृदयघातका कारण निधन

Best Khabar Team | २०७७ जेठ २७ गते मंगलबार

०९ जुन, २०२०जितेगा, बुरुन्डी । मध्य अफ्रिकी राष्ट्र बुरुन्डीका राष्ट्रपति पियरे नुकुरुन्जाको हृदयघातका कारण निधन भएको छ । ५५ वर्षका राष्ट्रपति पियरेको हिजो अस्पतालमा निधन अस्पतालमा निधन भएको थियो । तर यहाँको सरकारले भने आज मात्रै उनको उनको मृत्युको बारेमा औपचारिक जानकारी ट्वीटरमार्फत गराएको छ । केहीदिन अघि एउटा भलिबल खेलमा सहभागी भएका बेला उनलाई…

रसिया कारोना संक्रमितको सूचीमा विश्वकै दोश्रो नम्बरमा उक्लियो

Best Khabar Team | २०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०मस्को । युरोप र अमेरिकी राष्ट्रहरुमा कोरोनाले विकराल रुप लिँदासम्म युरोपसँग सिमाना जोडिएको रसियामा कोरोनाको संक्रमण खासै फैलिएको थिएन । धेरैले रसियामा कोरोना संक्रमण नफैलिनुका पछाडि विभिन्न खाले कारण रहेको अड्कलबाजी समेत गर्न थालेका थिए । रसिया अर्थात् रुसमा मार्चको १ तारिखसम्म २ जनामा मात्रै कोरोना संक्रमण देखिएको थियो । यस्तै मार्चको १९…

जेलमा भएको झडपमा परी भेनेजुयलामा ४७ कैदीको मृत्यु, दर्जनौं घाइते

Best Khabar Team | २०७७ बैशाख २१ गते आइतबार

०३ मे, २०२०काराकास । भेनेजुयलाको पश्चिमी क्षेत्रमा रहेको एउटा कैदीबन्दीहरु राखिएको जेलमा झडप हुँदा ४७ जनाको ज्यान गएको छ । घटनामा परी ७५ भन्दा बढी घाइते भएको फिलिपिन्सबाट प्रकाशित हुने पोलिटिको डटकमले आफ्नो अनलाईन संस्करणमा उल्लेख गरेको छ । घटनामा ज्यान गुमाउने र घाइते सबै कैदीबन्दी रहेका छन् । भेनेजुयलाको सोही स्थानमा रहेको अर्को जेलमा…

डब्ल्यूएचओले भन्यो : ‘युद्दग्रस्त मुलुकमा फैलिएको कोरोना भयाबह बन्न सक्छ’

Best Khabar Team | २०७७ बैशाख २० गते शनिबार

०२ मे, २०२०सुडान । अफ्रिकी महादेश तथा केही युद्दग्रस्त मुलुकमा पछिल्लादिनमा फैलँदै गएको कोरोना संक्रमण चिन्ताजनक भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को भनाई छ । विश्वका विकसित र सुविधासम्पन्न देशमा समेत भयाबह बनेको र ती देशलाई समेत थकाईदिएको कोरोना अफ्रिकी महादेशको लागि निक्कै चुनौतीपूर्ण र खतरापूर्ण भएको डब्ल्यूएचओको भनाई छ । यसका लागि व्यक्तिगत स्वास्थ्य…

अफ्रिकाका ४५ देशमा फैलियो कोरोना संक्रमण : ४ दर्जनको मृत्यु, ४ हजार संक्रमित

Best Khabar Team | २०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२०कायरो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट पछिल्लो पटक अफ्रिकी महादेश पनि अछुतो रहन सकेको छैन । अफ्रिकी महादेशमा रहेका ५४ देशमध्ये यो समाचार तयार पार्दासम्म ४५ वटा देशमा यो रोगको संक्रमण फैलिइसकेको छ भने करिब ४८ जनाले कोरोनाकै कारण ज्यान गुमाईसकेका छन् । विशेषत : उत्तरी अफ्रिकी देशहरुबाट अफ्रिकी महादेशमा…

अष्ट्रेलियाले विदेशी नागरिकलाई प्रवेशमा रोक लगायो, ६ महिनासम्म यो क्रम निरन्तर रहनसक्ने

Best Khabar Team | २०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२० सिड्नी । कोरोना भाईरस (कोभिड १९) को प्रकोप रोक्न अष्ट्रेलियाले विदेशी नागरिकहरुलाई स्वदेश प्रवेशमा रोक लगाएको छ । अष्ट्रेलियाले आफ्ना देशका नागरिक बाहेक अन्य देशबाट अष्ट्रेलिया आउने नागरिकहरुलाई अर्को सूचना जारी नहुञ्जेलका लागि प्रवेशमा रोक लगाएको हो । यो नियम शुक्रबार (मार्च २०) स्थानीय अनुसार राति ९ बजेबाट लागू हुने छ ।…

विश्वभर २३ देशमा भेटिए कोरोना संक्रमित (तथ्यांकसहित)

Best Khabar Team | २०७६ माघ १७ गते शुक्रबार

३१ जनवरी, २०२० एजेन्सी । चीनको बुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसका कारणहालसम्म विश्वका करिब २ दर्जन देशमा संक्रमितहरु भेटिएका छन् । चीनमा कोरोनाको संक्रमणमा परि शुक्रबार रातिसम्म २ सय १३ जनाले ज्यान गुमाईसकेका छन् भने करिब ९ हजार संक्रमित देखिएका छन् । चीनका अलावा, नेपाल, भारत, फिलिफिन्स, जापान, क्यानेडा, अमेरिका, फ्रान्स, थाइल्याण्डलगायत २३ देशमा यो…

विश्वभर ‘कोरोना’ को संत्रास, डाक्टरसहित ३८ जनाको ज्यान गयो (लक्षण र सावधानीसहित)

Best Khabar Team | २०७६ माघ ११ गते शनिबार

२५ जनवरी, २०२० काठमाडौं । पछिल्लो समयमा नेपाललगायत विश्वका विभिन्न देशमा व्यापक रुपमा फैलिरहेको कोरोना भाईरसले अहिले थप संत्रास उत्पन्न गराएको छ । नेपालमा समेत यो रोगबाट पीडित एक युवक राजधानीको शुक्रराज सरुवा रोग केन्द्रमा उपचाररथ छन् । यो भाईरसकै कारण अहिलेसम्म विश्वमा करिब ४ दर्जन जनाको ज्यान गै सकेको छ । सन् २००३ मा…

इराकमा रहेको अमेरिकी दुतावास नजिक रकेट प्रहार, सुरक्षित सेल्टर लिन अमेरिकाको आग्रह

Best Khabar Team | २०७६ माघ ७ गते मंगलबार

२१ जनवरी, २०२० बग्दाद । पछिल्लो केही महिना यता जारी इरान र अमेरिकाबीचको ‘शित युद्द’ अहिलेसम्म पनि जारी छ । यही क्रममा इराकस्थित अमेरिकी दूतावासनजिकै आज बिहान ३ वटा रकेट बम प्रहार गरिएको छ । समाचार संस्था बिविसीका अनुसार राजधानी बग्दादमा रहेको अमेरिकी दूतावासलाई लक्षित गरी भएको सो आक्रमणबाट खासै ठूलो क्षति भएको छैन ।…

Top