वेस्ट भिडियो

नर्वेमा ८ वटा घरहरु यसरी बगे समुद्रमा (भिडियोसहित)

Best Khabar Team | २०७६ चैत्र २४ गते सोमबार

ओस्लो । नर्वेको राजधानी ओस्लोबाट उत्तरी क्षेत्रमा रहेको अल्टा शहरमा ८ वटा घरहरुलाई पहिरोले बगाएर समुद्रमा पु-याएको छ । प्रायः सँगै हिउँले ढाकिने नर्वेको सुदुरउत्तरी क्षेत्र अल्टा पृथ्वीको उत्तरी गोलार्धमा पर्दछ । लामो समयसम्म हिउ परेको स्थानमा मौसम खुलेर घाम लागेलगत्तै सडक मुनिपट्टिको जमिन पुरै बगेको थियो । समुद्रको छाल तथा हिमपातका कारण समुद्री तटको…

अमेरिकामा प्रहरी यातनाबाट अश्वेत नागरिकको मृत्यु प्रकरण : टेलिभिजनमा प्रत्यक्ष प्रशारण गर्दैगर्दा पत्रकारको हातमा प्रहरीको हत्कडी (भिडियोसहित)

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

अमेरिकाको मिन्निसोटा राज्यमा एकजना अश्वेत नागरिकको प्रहरीको यातनाबाट मृत्यु भएको भन्दै अहिले सो राज्यमा व्यापक प्रदर्शन भै रहेको छ । गत सोमबार सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक भएको एउटा भिडियो र तस्वीरमा एकजना प्रहरी अधिकारी सडकमा एकजना अस्वेत नागरिकलाई सडकमा लडाएर घुँडाको सहायताले ती व्यक्तिको घाँटी थिचिरहेका देखिन्छन् । लामो समयसम्म घाँटीमा थिचेको कारण स्वासप्रश्वासमा…

पोर्चुगलका चिकित्सकको मर्मस्पर्शी भिडियो, जसले भाबुक तुल्याउँछ (भिडियोसहित)

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२५ अप्रिल, २०२०पोर्तिमाउ । विश्वभर कोरोनाको महामारी चलिरहँदा यसको सबैभन्दा प्रत्यक्ष मारमा परेको एउटा समूह हो चिकित्सक । कोरोनाको संक्रमणबाट विरामीपछि सबैभन्दा बढी प्रभावित व्यक्तिका रुपमा चिकित्सक पर्दछन् । जतिसुकै विरामी आएपनि चिकित्सकहरुले अहोरात्र खटेर उनीहरुको उपचारमा समय खर्च गरिरहेका छन् । त्यसमा पनि अहिलेको कोरोनाको महामारी । पछिल्ला केही महिनायता युरोपका विभिन्न देशमा महामारीको…

कोरोनाको महामारीकै बीच बेल्जियमको राजधानी ब्रसेल्समा किन भयो प्रहरीको गाडी तोडफोड ? (भिडियोसहित)

Best Khabar Team | २०७७ मंशिर १९ गते शुक्रबार

पि.एल. तरंग / लिंकरोभर, बेल्जियम । महामारी बन्दै गएको कोरोना भाइरसको कारण यतिबेला विश्व समुदाय त्रसित छ । विश्वका विभिन्न देशमा कोरोनाका कारण सिँगो मुलुकलाई लकडाउन गरिएका छन् । सडक तथा सार्वजनिक स्थलहरु सुनसान प्राय बनेका छन् । तर यस्तै सन्त्रासका बीच शनिबार युरोपेली मुलुक बेल्जियमको राजधानी ब्रसेल्सको सडकमा एउटा फरक दृष्य देखियो । कोरोनाका…

८० वर्षपछि यसरी बन्द भयो बीबीसी हिन्दिको रेडियो सेवा (अन्तिम भागसहित)

Best Khabar Team | २०७६ माघ १९ गते आइतबार

०२ फेब्रुअरी, २०२० नयाँदिल्ली । ८० वर्ष लामो आरोह र अवरोध छिचोल्दै अघि बढेको बीबीसी (ब्रिटिस ब्रोडकास्टिङ्ग कर्पोरेशन)  अंतर्गतको हिन्दी रेडियो कार्यक्रमले गत शुक्रबार आफ्नो अन्तिम कार्यक्रम प्रशारण गरेको छ । पछिल्लो समयमा रेडियो सुन्ने श्रोताको संख्याभन्दा अनलाईन र अन्य विधाबाट समाचार तथा जनकारी लिनेको संख्या बढी भएपछि खर्च धान्नको लागि बीबीसी हिन्दीले अरबौं श्रोता…

आगिञ्चोकमा सडक सकस : ‘कुरिकुरी सरकार’ (भिडियोसहित)

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

काठमाडौंको पश्चिमी छिमेकी जिल्ला धादिङ्ग । काठमाडौंबाट मलेखु हुँदै करिब ९० किलोमिटरको यात्रा पछि पुगिन्छ धादिङ्गबेसी । अनि जिल्ला सदरमुकाम धादिङ्गबेसीबाट २८ किलोमिटर पारगरेपछि पुगिने ठाउँ हो सल्यानटार । पोहोरसम्म सल्यानटारसम्म गाडी पुग्न निक्कै ठूलो हण्डर खेप्नुपर्दथ्यो । यो वर्ष सडक कालोपत्र भएपछि सल्यानटारसम्म त सजिलै गाडी पुग्छ । तर त्यही सल्यानटार हुँदै आगिञ्चोक तर्फ…

डुँगा खियाउँदै सोनियासँग फेबातालको बीचमा पुगेका पूर्व युवराज के भन्छन् ?

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१९ डिसेम्बर, २०१९ काठमाडौं । पूर्व युवराज पारस शाह र कार्यक्रम प्रस्तोता सोनियाबीचको सम्बन्धका बारेमा सामाजिक सञ्जालमा पटक पटक विभिन्न कोणबाट समाचार आइरहेका बेला एकपटक फेरि पारस र सोनियाँ सँगै देखापरेका छन् । उनीहरुले पर्यटकीय नगरी पोखरामा पुगेर फेवातालमा सँगै डुँगा सयर गर्दै कुराकानी गरेका छन् । हामीले उनै सोनियाँको फेसबुक पेजबाट लिएको यो भिडियो…

घरमाभएका सबै दाजुभाईलाई एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन नेपालमा (भिडियोसहित)

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

नेपाली समाजमा एक श्रीमान् का २ वटा २ भन्दा बढी श्रीमती हुनलाई सामान्य मानिन्छ । धेरै पुरुषका दुईवटा श्रीमती हुन्छन् । कतिका ३ वटी वा त्यो भन्दा बढी हुन्छन् । तर नेपालकै केही यस्ता जिल्लाहरु छन् जहाँ बहु श्रीमान् राखेर श्रीमतीहरुले जिवन चलाइ रहेका हुन्छन् । विशेष गरी कर्णाली प्रदेशका विभिन्न जिल्लामा अहिले पनि यस्ताहुन्छन्…

Top