दृष्टिकोण

स्वर्गद्वारी महाप्रभु !

Best Khabar Team | २०७७ माघ २८ गते बुधबार

– तेजनिधि पौडेल वि.सं. १९१६ वर्षा ऋतु श्रावण शुक्ल पक्षको पुत्रदा एकादशीको दिन रातको समय जेष्ठा नक्षेत्र बिहीबार मांगलिक संयोग परेको समय चतुर्बाहुरुप नारायण सुन्दर मानव शरीर धारण गरी प्रकट हुनुभयो । रोल्पाको रुम्टी गाउँमा पिता अनिरुद्र गौतम आमा श्वेताकुमारी गौतमको काखमा जन्म भएको बालकको नाम नारायण रह्यो। उहाँलाई जन्मेको सातौं दिनबाट गाईको दूध खुवाउन…

ज्ञान लिएर जाने होइन, छोडेर जाने हो

Best Khabar Team | २०७७ मंशिर २७ गते शनिबार

– पद्मप्रसाद शर्मा घोराहीउपमहानगरपालिका ९, अस्पारा, दाङ हरेक मानवमा कुनै न कुनै क्षमता हुन्छ। त्यो क्षमता उसको विवेकबाट प्रयोग हुन्छ । क्षमताभन्नु एक प्रकारको ज्ञानहो । ज्ञानभएको मानिसलाई हाम्रो समाजमा ज्ञानवान् भन्ने गरिन्छ । त्यही ज्ञानवान् मानिस नै अनुशासित हुन्छ । ज्ञान आर्जन गर्ने अनेक तौरतरिकाहरु हुन सक्छन्। ज्ञानआर्जन गरेर मात्र हुँदैन त्यसलाई सदुपयोग गर्न…

हामीलाई घरमै भेटेर फर्कियो कोरोना *

Best Khabar Team | २०७७ भाद्र १६ गते मंगलबार

–शिव लामिछानेसन् २०२० को सुरुदेखि नै नोभेल कोरोना भाइरसले विश्वलाई हल्लाउन थाल्यो । चीनको वुहानबाट निस्किएको यो भाइरसले चीनका डाक्टरकै निधन भएपछि अन्यत्र झन् त्रास फैलायो । विशेष गरी सुरुका दिनमा चिनियाँहरुले युट्युबमा राखेको भिडियोहरुले यो भाइरसको प्रभाव निकै भयावह हुने देखायो । नभन्दै यो युरोप र अमेरिकामा पनि आइपुग्यो । स्पेन, इटाली र बेलायतलाई…

अधिकमास (पुरुषोत्तम महिना) र यसको धार्मिक महत्व

Best Khabar Team | २०७७ भाद्र ११ गते बिहिबार

– विश्वनाथ खरेलएउटै महिनामा दुईवटा औंसी प-यो भने त्यसलाई मलमास अर्थात् पुरुषोत्तम महिना भनिन्छ । यसलाई अधिकमासको रुपमा पनि चिनिन्छ । यो वर्षपनि करिब १ महिना अधिकमास परेको छ । जसका कारण नेपालीहरुको प्रमुख चाडपर्व दशैं तथा तिहार करिब १ महिना पछाडि धकेलिएका छन् । ज्योतिष शास्त्रअनुसार सामान्यतया ३० दिनलाई दुई भाग लगाएर हुन आउने…

हिन्दु धर्म, जनै पूर्णिमा र यसको धार्मिक महत्व

Best Khabar Team | २०७७ श्रावण १९ गते सोमबार

निलकण्ठ महारुपपृष्ठभूमिनेपालमा संविधानतः मुलुक अहिले धर्म निरपेक्ष राष्ट्र भएको धेरै वर्ष भै सकेको छ । कुनै बेला विश्वको एउटा मात्रै हिन्दुराष्ट्रको रुपमा रहेको नेपाल अब त्यो परिचयबाट विश्वमाझ चिनिने छैन । संविधानले नै त्यो परिचयलाई हटाईसकेको छ । तरपछि मुलुकमा अहिले पनि ८० प्रतिशतभन्दा बढी मानिसहरु हिन्दु धर्मावलम्बीहरु भएको विभिन्न तथ्यांकहरुले देखाएको छ । त्यसो…

कोरोनाको कहरमा ‘बकर इद’ पर्व

Best Khabar Team | २०७७ श्रावण १७ गते शनिबार

– पि.एल. तरंग०१ अगस्ट, २०२०विगत ८ महिनादेखि विश्वभरी फैलिएको कोरोना भाइरसको प्रकोपका कारण विश्वभरका पर्यटकीय गतिविधि तथा अन्य दैनिक जनजीवन त प्रभावित भएको छ नै यसले विभिन्न धर्म र सम्प्रदायका मानिसले मनाउने गरेका चाड पर्वमा समेत नराम्रो असर छाडेको छ । विश्वभर महामारी बन्दै गएको कोरोना भाइरस फैलनुको मुख्य कारण मानिसहरुको भीडभाड र भेला नै…

ज्ञानेन्द्रले नारायणहिटी छाडेको १२ वर्ष पुरा : लोकतन्त्रको नाममा भै रहेका गतिविधिप्रति जनतामा चरम निराशा

Best Khabar Team | २०७७ जेठ २९ गते बिहिबार

प्रदिप शर्मा/ काठमाडौं । आज जेठ २९ गते । नेपालको इतिहाँसमा जेठ २९ ले विशेष महत्व राखेको छ । २ सय ४० वर्ष लामो जहानिया राजतन्त्रको मुलुकबाट विधिबत् रुपमा अन्य भएको दिन । आजभन्दा १२ वर्ष अगाडि आजकै दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले २ सय ४० वर्षदेखि आफ्ना पिता पूर्खाहुँदै चलेको निरन्तरताको परम्परालाई छाडेर नेपालको…

हारेर होइन जितेर हराऔं कोरोना

Best Khabar Team | २०७७ जेठ १९ गते सोमबार

बैदेशिक रोजगारीका लागि जन्मभूमिलाई छाडेर कर्मभूमि कतारमा छु यतिबेला । विश्व ब्रम्हाण्डमा ठूलै हलचल ल्याएको कोरोना (कोभिड १९) को बारेमा धेरै सुनेँ । समाचारहरु पढेँ । चीन, इटलीलगायत युरोपेली मुलुक तथा अमेरिकालगायतका देशमा यसले निम्ताएको ताण्डबको बारेमा म राम्ररी जानकार थिएँ । कहिलेकाँही सोच्थे, म आफैंलाई लाग्यो भने के होला ? ढाड दुख्ने समस्याले सताएपछि…

एक अभिभावकको शिक्षामन्त्रीलाई खुल्ला पत्र : यथास्थितिमा छोराछोरी विद्यालय पठाउन सक्दैनौं

Best Khabar Team | २०७७ जेठ १९ गते सोमबार

माननीय शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल ज्यू,सिंहदरबार काठमाण्डौं । बिषय : असार १ गतेदेखि खुल्ने विद्यालयमा छोराछोरी पठाउन नसक्ने सम्बन्धमा ।!मन्त्रीज्यूको गाथमा पक्कै सन्चो आरामै नै होला ! रुखाखोकी जस्तो सामान्य समस्या हुने बितिकै त निजी अस्पतालको स्वीट् हुनुहुन्न्छ भन्ने समाचार पत्रपत्रीकाले जोडतोड छाप्थे र हामी गाँउले जनताले पनि थाहा पाउथ्यौं । देश…

कोरोना संक्रमित पत्रकारको भोगाई : ‘अस्पतालको आइसोलेसनमा पिउने पानी समेत पाईनँ’

Best Khabar Team | २०७७ बैशाख ३१ गते बुधबार

कोरोना संक्रमणका बारेमा आम नागरिकलाई सत्य, तथ्य र निष्पक्ष सूचनाका माध्यमबाट सुसूचित पार्ने अभियानमा जुटेका जनकपुरका एक पत्रकार आफै कोरोना संक्रमित हुनुभएको छ । पत्रकार वीरेन्द्ररमण कोरोना संक्रमणका विषयमा आम नागरिकलाई सूचना सम्प्रेषण गर्ने क्रममा आफै संक्रमित हुनुभएको छ । उहाँ नेपाल समाचारपत्रका पूर्व रिपोर्टर तथा मकालु टेलिभिजनका पत्रकार हुनुहुन्छ । निकै दुःखी र भावुक…

के नेपालमै रोक्न सकिन्न विदेसिने युवालाई ?

Best Khabar Team | २०७६ चैत्र १६ गते आइतबार

– डा.देवीप्रसाद आचार्य युवा अवस्था जीवनको उर्बर समय हो। १६ वर्ष पुगेर ४० ननाघेका उमेर समूहको जमात नै वास्तविक युवा जमात हो। पढाइ, लेखाइ जागीर, व्यापार उद्योग धन्दा या कुनै व्यबसायमा मानिस युवा समयमानै प्रवेश गर्दछ र जीवनको यात्रा अगाडि बढाउँछ। मानिसको जीवनमा आफ्नो भाग्यरेखा आफै कोर्ने समय पनि हो युवा अवस्था। अहिले हाम्रो देशका…

कम्युनिष्ट, राज्य व्यवस्था र सर्वसत्तावाद

Best Khabar Team | २०७६ फाल्गुन ७ गते बुधबार

–रामचन्द्र पौडेल अहिले कम्युनिष्ट पार्टीको दुईतिहाई नजिकको सरकार छ । मैले नेकपाको केन्द्रीय कमिटिको बैठकले पास गरेको दस्तावेज हेरेको थिए । उनीहरु राज्य व्यवस्थालाई आफ्नो सिद्धान्त अनुरुप बनाउने तयारीमा छन् । उनीहरु राज्य व्यवस्थालाई आफ्नै ढाँचा लैजानुपर्ने मत कम्युनिष्ट पार्टीको बैठकमा नेताहरुले उठाएका थिए । कम्युनिष्ट नेताहरुले भाषणमा मात्र होइन, अब कम्युनिष्ट पद्दतीलाई अगाडि बढाउन…

प्रधानमन्त्रीलाई एउटा दाइको खुला पत्र

Best Khabar Team | २०७६ माघ २६ गते आइतबार

कृष्णज्वाला देवकोटा – प्रधानमन्त्रीजी, यो कुनै सम्पादक वा लेखकको होइन, एउटा निरीह दाइको पत्र हो, जसकी बहिनी श्रीमान् र नाबालक छोरासहित चीनको वुहानमा कैद छे । त्यो कैदबाट निकाल्न अहिलेसम्म उसको कुनै देश छैन, उसको कुनै सरकार छैन र उसको कुनै प्रधानमन्त्री छैन । लगभग १० दिन मैले बहिनीलाई प्रधानमन्त्रीले बैठक डाकेको, पर्यटनमन्त्रीले जहाज तयार राखेको, दूतावासले…

चीनका नेपालीको उद्दार कहिले ?

Best Khabar Team | २०७६ माघ २२ गते बुधबार

पि.एल. तरंग – सरकारले नोबल कोरोना भाईरसबाट ग्रस्त बनेको चीनको हुवेई, उहानलगायतका प्रान्तमा रहेका नेपालीहरुको उद्दार गर्ने बताएको करिब १ साता वित्न लागिसकेको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली तथा पर्यटनमन्त्री योगेश भट्टराईले सञ्चारमाध्यमसँग पटक–पटक चीनमा रहेका विद्यार्थी तथा अन्य क्षेत्रमा कार्यरत नेपालीको उद्दारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै आएका छन् । सरकारले चीनबाट…

माघे संक्रान्ति र यसको बहुआयमिक विशेषता

Best Khabar Team | २०७६ माघ १ गते बुधबार

–सुन्दर कसजू माघे संक्रान्तिको कुरो गर्नुभन्दा पहिले संक्रान्ति शब्दको अर्थ बुझी हेरौं | संक्रान्तिको अर्थ सूर्य एक राशिबाट अर्को राशिमा पुगेको समयको द्द्योतक हो | जति समय भित्र पृथ्वीले सूर्यको चारैतर्फ परिभ्रमण गर्दछ , त्यसलाई “सौर वर्ष” भनिन्छ | पृथ्वी गोलो भएर जुन बाटो सूर्यको चारैतिर घुम्छ त्यसलाई “क्रान्तिवृत्त ” भनिन्छ | त्यै परिधि नक्षत्र…

Top