Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२३ डिसेम्बर, २०२४लक्जमबर्ग । युरोपेली मुलुक स्पेनसहित विभिन्न पाँच राष्ट्रका लागि नियुक्त भएका नवनियुक्त राजदूतहरुले आज सपथ लिएका छन् । काठमाडौंको शितल निवासस्थित राष्ट्रपति भवनमा आयोजित एक विशेष कार्यक्रमका बीच उनीहरुले सपथ लिएका हुन् । नवनियुक्त राजदूतहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । नवनियुक्त राजदूतहरुमा युरोपेली मुलुक स्पेनका लागि शनिल…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२३ अक्टोबर, २०२३काठमाडौं । विजयादशमी अन्तर्गत नवरात्रको आज नवौं दिन । देशभरका शक्तिपीठ तथा दशैंघरमा आज सिद्धिदात्री देवीको पुजा आराधना गरी मनाईँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक परम्परा रहिआएको छ । नवदुर्गा गणकी एउटी देवीको नाम सिद्धिदात्री पनि हो । सम्पूर्ण मुमुक्षुलाई मोक्ष…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२२ अक्टोबर, २०२३काठमाडौं । गैर आवासीय नेपाली संघ फेरि दुई टुक्रामा विभाजित भएको छ । अनलाईन भोटिङ्बाट भएको मतदानमा डा. बद्री केसी नेतृत्वको कार्यसमिति निर्वाचित भएको ४० घण्टा वित्न नपाउँदै अध्यक्षका अर्का प्रत्यासी आरके शर्मा नेतृत्वको अर्को कार्यसमिति घोषणा गरिएको छ । शर्मा नेतृत्वको नयाँ कार्यसमितिमा रहेका अधिकांश सदस्यहरु ११औं महाधिवेशनमा भएको चुनावमा पराजित अनुहारहरु…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१५ अक्टोबर, २०२३काठमाडौं । नेपालीहरुको महानपर्व दशैं आजबाट विधिबत्रुपमा शुरु भएको छ । आज बिहान नेपाली समय अनुसार ११ बजेर २९ मिनेटको शुभ साइतमा जमरा राखेसँगै आजबाट दशैं शुरुभएको हो । हरेक वर्षको असोज शुक्ल प्रतिपदादेखि कोजाग्रत पूर्णिमासमम्म १५ दिनसम्म धुमधामका लागि मनाइने दशैं पर्वमा विशेष गरी शक्तिस्वरुपा नव दुर्गाभवानीको पूजा आरधना गरि मनाइने गरिन्छ…
Best Khabar Team | २०८० मंशिर २४ गते आइतबार
१२ अक्टोबर, २०२३काठमाडौं । सरकारले इजरालयमा जारी युद्दको चपेटामा परेका २ सय ५४ जना नेपाली नागरिकहरुलाई काठमाडौं ल्याएको छ । परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा इजरायल पुगेको सरकारी टोलीले नेपाली ध्वजाबाहक नेपाल बायुसेवा निगमको चार्टर विमानमार्फत् उनीहरुलाई नेपाल ल्याएको हो । गत शनिबार इजरायलमा भएको प्यालेस्टिनी आतंकबादी संगठन हमासको आक्रमणपछि १० जनाको ज्यान गएको थियो ।…
Best Khabar Team | २०८० आश्विन २३ गते मंगलबार
१० अक्टोबर, २०२३काठमाडौं । सरकारले इजरायलमा रहेका नेपालीहरुलाई जतिसक्दो छिटो विमान चार्टर गरी नेपाल ल्याउने प्रक्रिया अघि बढाएको छ । सरकारी स्वामित्वमा रहेको नेपाल बायुसेवा निगम र निजी विमान कम्पनी हिमालयन एयरलाईन्स चार्टर गरेर इजरायलमा जारी युद्दमा फसेका नेपालीहरुलाई तुरुन्त नेपाल ल्याउन प्रक्रिया अघि बढाइएको हो । यसको लागि सरकारले नेपालस्थित इजरायली दुतावासँग आवश्यक समन्वय…
Best Khabar Team | २०८० आश्विन १६ गते मंगलबार
१० मार्च, २०२३ काठमाडौं । मुलुकले तेश्रो राष्ट्रपति पाएको छ । विभिन्न ९ दलबीच भएको गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल बिहीबार भएको राष्ट्रपति निर्वाचनको परिणाम अनुसार राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेद्वार बनेका सुवासचन्द्र नेम्वाङ्गलाई भारी मतले पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् । राष्ट्रपति…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१५ जनवरी, २०२३चिप्लेढुंगा, पोखरा । कास्कीको पोखरामा आज बिहान भएको यती यएरको विमान दुर्घटनामा सवार ७२ मध्ये ६९ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज साँझ जारी गरेको विज्ञप्ति अनुसार विमान दुर्घटनामा परी काठमाडौंको ट्रमा सेन्टरमा कार्यरत डा. शुशील श्रेष्ठ, डा. सेना दिवाकर, पत्रकार अरुण पौडेल, कोरियन नागरिक यू क्यानगुल र लोक…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१५ जनवरी, २०२३काठमाडौं । पोखरामा आज बिहान भएको विमान दुर्घटना र यसबाट उत्पन्न शोकको घडिमा सरकारले भोलि सोमबार सार्वजनिक विदा दिएको छ । विमान दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति श्रञ्द्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भोलि सार्वजनिक शोक मनाउन सार्वजनिक विदा दिन लागिएको हो । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले दुर्घटनामा परी ज्यान…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१५ जनवरी, २०१५चिप्लेढुंगा, पोखरा । पोखरामा आज बिहान भएको विमान दुर्घटनामा ज्यान गुमाउनेमध्ये हालसम्म ४२ जनाको शव संकलन गरिएको प्रहरीले जनाएको छ । उद्दारमा संलग्न प्रहरी टोलीले दिएको जानकारी अनुसार घाइतेमध्ये अहिलेसम्म केहीलाईमात्र अस्पताल पु-याइएको छ । यसैबीच विमान दुर्घटनामा परेकाहरुमा बरिष्ठ हाडजोर्नी विशेषज्ञदेखि चर्चित लोक तथा दोहोरी गायिकासमेत रहेको खुलेको छ । प्रहरी स्रोतले…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१५ जनवरी, २०२३चिप्लेढुंगा, पोखरा । आज बिहान पोखरामा दुर्घटनाग्रस्त विमानमा सवार ७२ मध्ये २६ जनाको शव भेटिएको घटनास्थलमा उद्दारमा खटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा खटिएको प्रहरी टोलीले दिएको जानकारी अनुसार दुर्घटनास्थलमा खटिएको प्रहरी तथा सेनाको संयुक्त उद्दार टोलीले हालसम्म २६ जनाको शव संकलन गरेको छ । दुर्घटनामा परी घाइते भएका केहीलाई अस्पतालमा उपचारका लागि…
Best Khabar Team | २०८० भाद्र १५ गते शुक्रबार
०९ जनवरी, २०२३काठमाडौं । झण्डै डेढ दशकपछि राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको जन्मदिनको अवसरमा सार्वजनिक विदा दिन शुरु गरिएको छ । नेपाल सरकार मन्त्री परिषद्को आज अपरान्ह बसेको बैठकले यही पुस २७ गते परेको पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय रुपमा विदा (सार्वजनिक विदा) दिने निर्णय गरेको हो । वर्तमान सरकार निर्माणमा सहभागी सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीको…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१९ जुलाई, २०२१काठमाडौं । विश्वका विभिन्न ११ देशका लागि नेपाली राजदूत नियुक्त गर्ने केपी ओली नेतृत्वको सरकारको निर्णयलाई वर्तमान सरकारले खारेज गरिदिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको नवगठित सरकारले आज मन्त्रीपरिषद्को बैठक बसेर विभिन्न देशमा राजदूत नियुक्त गर्ने ओली सरकारको निर्णय खारेज गरेको हो । केपी ओली नेतृत्वको सरकारले गएको जेठ १ गते अष्ट्रेलिया,…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२४ मे, २०२१काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञामा थप कडाई गरिने भएको छ । नेपाल सरकार गृहमन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै देशका सबै जिल्लामा कोरोना संक्रमणको जोखिम उच्च गतिमा फैलिरहेको भन्दै तत्कालै निषेधाज्ञामा थप कडाई गर्न भनेको छ । गृहमन्त्रालयले केहीदिन अघि अध्यादेश नै जारी गरी कोरोना नियन्त्रणका लागि प्रभावकारी…
Best Khabar Team | २०७७ माघ २३ गते शुक्रबार
०२ मे, २०२१काठमाडौं । कोरोना संक्रमितको संख्या देशभर उच्चगतिमा बढिरहेको छ । यही क्रममा पछिल्लो २४ घण्टायता (शनिबार अपरान्हदेखि आइतबार अपरान्हसम्म) देशभर थप ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ । योसंख्या नेपालमा कोरोना संक्रमण शुरुभएयताकै उच्च संख्या हो । यसरी थपिएका कोरोना संक्रमितमध्ये २७ जनाले पछिल्लो २४ घण्टामा ज्यान गुमाएका छन्…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top