पर्यटन/घुमघाम

हेलिकोप्टर दुर्घटनामा घाइते पाइलट सेडाईँको भारतमा निधन

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२५ अक्टोबर, २०२३काठमाडौं । सोलुखुम्बुमा भएको हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते भै भारतको मुम्बईमा उपचाररत मनाङ्ग एयरका पाइलट प्रकाश सेढाईँको निधन भएको छ । गएको शनिबार सोलुखुम्बुको लुबुचेमा दुर्घटनाग्रस्त मनाङ्ग एयरका पाइलट केसीको उपचारका क्रममा मुम्बईस्थित नेशनल बर्न सेन्टरमा गएराति निधन भएको हो । दुर्घटनामा गम्भीर घाइते पाइलट सेडाईँलाई काठमाडौंमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि…

हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते पाइलट सेढाईलाई थप उपचारका लागि भारत लगियो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१५ अक्टोबर, २०२३काठमाडौं । हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते भएका मनाङ्ग एयरका पाइलट प्रकाश सेडाईलाई थप उपचारको लागि भारत लगिएको छ । हिजो बिहान सोलुखुम्बुमा भएको हेलिकोप्टर दुर्घटनामा परेका पाइटल सेडाईलाई चिकित्सकको सल्लाह अनुसार थप उपचारका लागि भारतको मुम्बइ लगिएको हो । उनको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार हुने पारिवारिक स्रोतले जनाएको छ । उनलाई ह्याम्स…

भारतसँगको साप्ताहिक हवाई उडान दोब्बर बनाउँदै नेपाल

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१९ जुलाई, २०२१नयाँदिल्ली, भारत । नेपालले भारतसँग हाल भैरहेको हवाई उडान संख्या दोब्बर बढाउने निर्णय गरेको छ । नेपालबाट हाल भारतमा सातामा ३ वटामात्रै हवाई उडान भैरहेकोमा आगामी जुन २४ तारिखदेखि भने यो सख्या दोब्बर बनाउन लागिएको हो । नेपालमा नयाँ सरकार गठनभएसँगै बसेको मन्त्रीपरिषद्को बैठकले यात्रुहरुको चाप र कम उडान हुँदा उनीहरुले तिर्नुपरेको चर्को…

मे ४ बाट सबै आन्तरिक उडान बन्द हुने : भारत, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि रोक्ने सरकारको निर्णय

Best Khabar Team | २०७७ माघ २३ गते शुक्रबार

०२ मे, २०२१काठमाडौं । बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै सरकारले भोलि सोमबार मध्यरातबाट लागुहुने गरी देशभर सञ्चालनमा रहेका सबै आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । कोभिड संकट व्यवस्थापन केन्द्रले यसअघि गरेको सिफारिसलाई कार्यान्वयन गर्दै सरकारले यो निर्णय लागू गरेको हो । योसँगै मे ४ तारिख अर्थात् मंगलबार बिहानैदेखि देशभर हुने सबै राष्ट्रिय…

मार्च अन्तिम सातादेखि त्रिभुवन विमानस्थल रातिको समयमा बन्द हुने

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१६ फेब्रुअरी, २०२१काठमाडौं । नेपालको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आगामी चैत्र १५ (मार्च २८) देखि रातिको समयमा हुने विमानस्थलको उडान तथा अवतरण सेवा बन्द हुने जनाएको छ । हाल बिहान ६ बजेदेखि रातिको ३ बजेसम्म) सञ्चालनमा रहेको विमानस्थलको सेवा अन्र्तराष्ट्रिय उडानमा आएको कटौतीसँगै रातिको समयमा बन्द गर्न लागिएको हो । चैत्र १५ गते…

७ वर्षदेखि नेपालका झण्डै २ दर्जन बायुसेवा कम्पनी ‘ईयु’ को कालोसूचीमा (नामसहित)

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२२ डिसेम्बर, २०२०काठमाडौं । विगत ७ वर्षदेखि नेपालका विभिन्न बायुसेवा कम्नपीहरु युरोपेली युनियनको कालोसूचीबाट हट्न सकेका छैनन् । सन् २०१३ देखि नेपालका करिब २ दर्जन बायुसेवा कम्पनीहरुलाई युरोपेली युनियले ‘कालोसूची’मा राखेको हो । हवाईजहाज वा हेलिकोप्टरको मेसिनरी अवस्था, सिटको अवस्था, यात्रुसुरक्षा, सुविधा, नियमित मर्मतसम्हारलगायतलाई आधार मानेर युरोपेली युनियले आजभन्दा ७ वर्षअघिदेखि नेपाली हवाई उद्योगलाई कालोसूचीमा…

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई बढ्यो

Best Khabar Team | २०७७ श्रावण २८ गते बुधबार

०८ डिसेम्बर २०२०काठमाडौं । सोलुखुम्बु जिल्लामा अवस्थित विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई बढेको घोषणा गरिएको छ । यसअघि ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको उचाई दशलव ८६ मिटर थप भएको आज सरकारले सार्वजनिक गरेको छ । काठमाडौंमा नेपाल तथा चीन सरकारले संयुक्तरुपमा गरेको कार्यक्रममा दुबै देशका विज्ञहरुबाट भएको मापन कार्यक्रममा सगरमाथाको उचाई बढेको…

सबै अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको निर्णय

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

३० नोभेम्बर, २०२०काठमाडौं । सरकारले छिमेकी मुलुक भारतसहित नेपालसँग हवाई सम्बध जोडिएका सबै देशबाट हुने अन्तर्राष्ट्रिय उडानलाई पुर्ववत रुपमा उडान भर्न अनुमति दिने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रीपरिषदको बैठकले गरेको यो निर्णयसँगै अब छिमेकी मुलुक भारतलगायतका देशबाट नेपालमा हुने सबै अन्तराष्टिय उडानहरु नियमित हुने भएको छ । यद्यपि कतिपय देशले ती देशमा कोरोना…

आन्तरिक उडान ७ महिनापछि सूचारु

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२२ सेप्टेम्बर, २०२०काठमाडौं । विगत ७ महिनादेखि कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै बन्द गरिएको आन्तरिक हवाई उडान आजदेखि नियमित भएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निश्चित मापदण्ड बनाएर आन्तरिक उडान सूचारु गर्न अनुमति दिएसँगै आजबाट देशभरको आन्तरिक हवाई उडान नियमित भएको छ । सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि विश्व स्वास्थ्य संगठनले…

७२ वर्षमा ब्रह्मलीन भए ‘हिम चितुवा’ शेर्पा

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२२ सेप्टेम्बर, २०२०काठमाडौं । हिमाल आरोहणमा किर्तिमान राखेर ‘हिम चितुवा’ को उपाधी पाएका विख्यात आरोही आङरिता शेर्पाको आज निधन भएको हो । ७२ वर्षका आरोही शेर्पाको काठमाडौंको जोरपाटीस्थित आफ्नै छोरीको घरमा निधन भएको उनको परिवारले जानकारी दिएको छ । उनले विगतमा १० पटकसम्म अक्सिजन (सिलिण्डरको साहारा) नलिइकनै सगरमाथा आरोहण गरेर विश्व किर्तिमान समेत राखेका उनले…

सेप्टेम्बर १६ (भदौ मसान्त) सम्म आन्तरिक उडान र लामो दुरीका सार्वजनिक सवारी सञ्चालन नहुने

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

३० अगस्ट, २०२०काठमाडौं । काठमाडौं उपत्यकालगायत देशव्यापी रुपमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि सरकारले तत्काल आन्तरिक उडान तथा लामो दुरीका सवारी साधन सञ्चालनमा भदौ मसान्त अर्थात् आगामी सेप्टेम्बर १६ सम्मका लागि रोक लगाएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले आगामी भदौ ३१ गते बुधबार अर्थात् सेप्टेम्बर १६ तारिखको मध्यरातसम्म नियमित सेवाका आन्तरिक…

सेप्टेम्बर १ (भदौ १६ गते) देखि निश्चित मापदण्डसहित बाह्य उडान खोल्ने सरकारको निर्णय

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२१ अगस्ट, २०२०काठमाडौं । सरकारले विभिन्न देशमा रोकिएर रहेका नेपाली नागरिक, कुटनीतिक नियोगका पदाधिकारी तथा कर्मचारीलाई नेपाल ल्याउनका लागि नियमित उडान शुरु गर्ने निर्णय गरेको छ । कोरोनाका कारण गएको चैत्र देखि बन्द रहेको बाह्य उडान खोल्ने विषयमा आज बसेको मन्त्रीपरिष्दको बैठकले निर्णय गरेको हो । जस अनुसार आगामी भदौ १६ अर्थात् सेप्टेम्बर १ तारिखबाट…

विदेशमा रहेका नेपालीहरुको दोश्रो चरणको ‘रेस्क्यु फ्लाईट’ अनिश्चितकालका लागि बन्द

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१७ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनका कारण विश्वका विभिन्न मुलुकमा रोकिएर रहेका नेपालीहरुलाई नेपाल ल्याउन सरकारले गर्न लागेको ‘रेस्क्यु फ्लाइट’ (उद्दार उडान) अनिश्चितकालका लागि स्थगित भएको छ । भदौ १ गतेदेखि विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरुलाई उद्दार उडानमार्फत् नेपाल ल्याउने तयारी यसअघि सरकारले गरेको थियो । दोश्रोचरणमा चरणमा सरकारले खाडी राष्ट्रलगायत…

अगस्ट महिना (भदौ १५ सम्म) भर आन्तरिक तथा बाह्य हवाई सेवा बन्द गर्ने सरकारको निर्णय

Best Khabar Team | २०७७ आश्विन २२ गते बिहिबार

१० अगस्ट, २०२०काठमाडौं । सरकारले यसअघि गरेको निर्णयलाई पुर्नविचार गर्दै आन्तरिक तथा बाह्य हवाई उडान आगामी अगस्ट ३१ अर्थात् भदौ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । यसअघि सरकारले भदौ १ बाट आन्तरिक तथा बाह्य हवाई उडान सूचारु गर्ने निर्णय गरेको भएपनि पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकारले आज थप १५…

५ महिनापछि खुले देशभरका होटलहरू, पर्यटक आउने कहिले कहिले ?

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

३० जुलाई, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गर्दै सरकारले जारी गरेको लकडाउनका कारण विगत ५ महिनादेखि बन्द रहेका होटलहरु आजदेखि पुनः सञ्चालनमा आएका छन् । होटल खुलेपनि पर्यटक एवं पाहुनाको भने अत्तोपत्तो छैन । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण अहिले विश्वभर पर्यटकीय गतिविधिहरु ठप्प प्राय भै रहेका बेला नेपालमा सरकारले गएको…

Top