Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१६ अक्टोबर, २०२३काठमाडौं । यसवर्षको मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार क्रमश उपन्यासकार विशेक ओझा र कलाकार टेकवीर मुखियालाई प्रदान गरिएको छ । ललितपुरमा आज गरिएको एक कार्यक्रममा मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दिक्षीतले ओझा र मुखिलालाई पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशी जनही चार लाख रुपैयाँ रहेको छ । मदन पुरस्कार गुठीले हरेक वर्ष…
Best Khabar Team | २०८० जेठ २० गते शनिबार
०६ मार्च, २०२३ काठमाडौं । यसवर्ष सोमबार परेको होलीपर्व विभिन्न क्षेत्रका व्यक्तिहरुले हर्षोल्लासका साथ मनाएका छन् । यही क्रममा नेपाली चलचित्र क्षेत्रका नायक नायिकाले पनि यसवर्षको होली पर्वलाई निकै उत्साहपूर्ण तरिकाले मनाएका छन् । उनीहरुले आफूहरु सहभागी भएर मनाएको होली पर्वको तस्वीर तथा श्रव्यदृष्ट समाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् । विभिन्न कलाकारहरुले यो वर्ष मनाएको…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१५ जनवरी, २०२३काठमाडौं । कास्कीको पोखरामा आज बिहान भएको विमान दुर्घटनामा चर्चित लोक तथा दोहोरी गायिका निरा छन्त्यालसमेत परेको बताइएको छ । माघे संक्रान्तिको अवसरमा पोखरामा आयोजना हुन लागेको एक कार्यक्रममा सहभागी हुन निरा आज बिहान एति एयरलाईन्सको विमान चढेर पोखरातर्फ जाँदै थिइन् । उनको अवस्थाको बारेमा यो समाचार तयार पार्दासम्म केही खुल्न सकेको छैन…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२९ मार्च, २०२१जनकपुरधाम, धनुषा । चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य (मह जोडी) ले यो वर्षको ‘महामुर्ख’ को उपाधी जितेका छन् । हरेक वर्ष होली पर्वको अवसरमा धनुषका जिल्लाको जनकपुरमा हुँदै आएको ‘महामुर्ख’ सम्मेलनमा यो वर्ष महजोडीले यो उपाधी जितेका हुन् । झण्डै साढे २ दशकदेखि जनकपुरधाममा हरेक वर्ष होलीको पूर्व सन्ध्यामा महामुर्ख सम्मेलन…
Best Khabar Team | २०७८ जेठ २० गते बिहिबार
नवराज लामिछाने०६ मार्च, २०२१दोहा, कतार । ‘थोरै रहर अनि धेरै बाध्यता’ले मान्छे विदेशिन्छ । केही बर्ष विदेशिने वित्तिकै उसले आफ्नो जन्मभूमिलाई चटक्कै विर्सेको वा विदेशी भएको भने पक्कै हुँदैन । समय र परिस्थितिसँगै मान्छेले आफूमा पर्ने पारिवारिक दायित्व तथा त्यसलाई पुरा गर्नका लागि आवश्यक पर्ने अर्थोपार्जनका लागि पछिल्लो समयमा देशको ठूलो युवा शक्ति विदेशमा छन्…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२८ फेब्रुअरी, २०२१नयाँदिल्ली, भारत । बलिउडका महानायक अमिताभ बच्चनको आँखाको शल्यक्रिया भएको छ । सामाजिक सञ्जलमा अमिताभले आफ्नो स्वास्थ्य अवस्था विग्रेको र सर्जरी गर्ने बताए लगत्तै उनलाई के भएको हो भन्ने विषयमा उनका शुभचिन्तक माझ खुल्दुली भै रहेका बेला उनको आँखाको शल्यक्रिया भएको समाचार बाहिर आएको छ । केही समयदेखि मोतियाबिन्दुसम्बन्धी समस्याबाट पीडित अमिताभका निजी…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२६ फेब्रुअरी, २०२१काठमाडौं । कुनैबेला नेपाली सांगीतिक आकाशमा घमेश दुलालको नाम नसुन्ने सायदै कोही थिएनन् होलान् । तर एकाएक विगत १ दशकदेखि उनै गायक दुलाल कता के गर्दैछन् भन्ने संगीतका पारखीहरुलाई खुल्दुली भै रहेको थियो । नेपाली लोक दोहोरी क्षेत्रमा लामो समयसम्म चर्चामा रहिरहन सफल दुलाल एक दशक भन्दा बढि सम्म गुमनाम जस्तै बनेका थिए…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२४ फेब्रुअरी, २०२१काठमाडौं । चर्चित गायिका अञ्जु पन्त दोश्रोपटक विवाह बन्धनमा बाँधिएकी छन् । उनले आज इलामका थीर कोइरालासँग प्रेम विवाह गरेकी हुन् । ललितपुरको पाटनमा रहेको चर्चमा क्रिस्चियन परम्परा अनुसार कोइराला र पन्तबीच विवाह भएको उनको परिवारले जनाएको छ । सामान्य ढंगले गरिएको विवाहमा दुबै पक्षका आफन्त तथा केही साथीभाई मात्रै उपस्थित भएका थिए…
Best Khabar Team | २०७८ असार १८ गते शुक्रबार
०७ फेब्रुअरी, २०२१काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति बराक ओमामा र उनकी श्रीमती मिचेल ओबामाको संयुक्त प्रोडक्सन कम्पनीले पहिलो सगरमाथा आरोहीका बारेमा चलचित्र बनाउने घोषणा गरेका छन् । ओबामा दम्पत्तिले सगरमाथामा पहिलो पटक पाइला राख्ने आरोही तेन्जिङ्ग नोर्गेको विषयमा चलचित्र बनाउने घोणणा गरेका हुन् । ओबामा दम्पत्तिको स्वामित्वमा रहेको ‘हाइयर ग्राउन्ड प्रोडक्सन्स’ नामक कम्पनिले बनाउन लागेका…
Best Khabar Team | २०७७ चैत्र २० गते शुक्रबार
०४ फेब्रुअरी, २०२१काठमाडौं । चर्चित गायिका अञ्जु पन्त पुनः विवाह बन्धनमा बाधिँने भएकी छन् । १० वर्षअघि गायक तथा संगीतकार मनोजराजसँग बैवाहिक सम्बन्ध विच्छेद गरेकी गायिका पन्तले छिट्टै नै फेरि विवाह गर्ने तयारी गरेको उनी निकटस्थहरुको भनाई छ । गायिका पन्तले पूर्वी नेपालको इलाम स्थायी घर भएका थीर कोइरालासँग विवाह गर्न लागेकी हुन् । विगत…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२५ जनवरी, २०२१लेकसाईड, पोखरा । गन्धर्व संस्कृतिको एक धरोहरका रुपमा रहेका गायक धनबहादुर गन्धर्व (गायक) आज ब्रह्मलीन भएका छन् । दर्जनौं चर्चित गीतहरुमा संगीत तथा शब्द दिएका धनबहादुरको उपचारको क्रममा आज कास्की जिल्लास्थित पोखराको मनिपाल अस्पतालमा निधन भएको परिवारले जनाएको छ । विगत केही समयदेखि छाति तथा फोक्सोसम्बन्धी समस्याबाट ग्रस्त भएपछि गायकको मनिपाल अस्पतालमा राखेर…
Best Khabar Team | २०७८ भाद्र १६ गते बुधबार
२१ जनवरी, २०२१काठमाडौं । बरिष्ठ गीतकार भैरबनाथ रिमालको आज निधन भएको छ । नेपाली सांगीतिक आकाशमा दर्जनौं अजर र अमर गीतको सिर्जना गरेका रिमालको ८६ वर्षको उमेरमा आज बिहान आफ्नै निवासमा निधन भएको उनको पारिवारले बताएको छ । उनमा अल्जाइमर्स (सम्झने क्षमतामा कमी आउने एक प्रकारको रोग) सम्बन्धी समस्या थियो । गएको दशैंलगत्तै स्वास्थ्यमा थप…
Best Khabar Team | २०७७ असार २८ गते आइतबार
०७ डिसेम्बर, २०२०काठमाडौं । नायिका स्वेता खड्का पुनः विवाह बन्धनमा बाँधिएकी छन् । धनगढीका विजयेन्द्रसिंह रावतसँग स्वेताले विवाह गरेकी हुन् । रावत र खड्काबीच आज काठमाडौंमा बैवाहिक कार्यक्रम भएको हो । विगत केही समयता उनीहरुबीच प्रेम सम्बन्ध गाँसिएको थियो । २०७१ सालमा नायक श्रीकृष्ण श्रेष्ठसँग पहिलो पटक विवाह बन्धनमा बाँधिएकी स्वेताले १ महिनापछि नै पति…
Best Khabar Team | २०७७ असार २८ गते आइतबार
बन्दना सापकोटासल्यानटार, धादिङ्०७ डिसेम्बर, २०२०धादिङ् जिल्लाको साविकको सल्यानकोट गाविसस्थित मन्दिरबाट त्रिपुरासुन्दरी भगवतीलाई बेसी (साविकको आगिञ्चोक) को मन्दिरमा लगिएको छ । भगवतीको वार्षिक धार्मिक कार्यक्रम अन्र्तगत आज बिहानको विशेष शुभ साईतमा भगवतीलाई मन्दिरका पुजारी तथा पुरोहितलगायतले बेसीको मन्दिरमा लगेका हुन् । कोरोना कहरकै बीच भगवतीको सवारी चल्दा मन्दिरका नगर्जीहरुले बाजागाजा बजाएर भगवतीको जयजयकार गरेका थिए ।…
Best Khabar Team | २०७७ बैशाख ३० गते मंगलबार
०५ डिसेम्बर, २०२०काठमाडौं । यो वर्षको मिस नेपाल वर्डको उपाधी नम्रता श्रेष्ठले जितेकी छन् । काठमाडौंमा आज गरिएको एक कार्यक्रममा २० जना प्रतिस्पधीलाई पछि पार्दै नम्रताले मिस नेपाल वर्डको उपाधी हात पारेकी हुन् । पेशाले उनी काठमाडौंको एक किन्डरगार्डेन स्कुलमा शिक्षिकाको रुपमा काम गर्दै आइरहेकी छन् । यो उपाधि जितेसँगै मिस वर्ल्डमा उनले सहभागिता जनाउन…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top