Best Khabar Team | २०८० कार्तिक २५ गते शनिबार
११ नोभेम्बर, २०२३काठमाडौैं । हिन्दु नेपालीहरुको दोश्रो ठूलो चाड तिहार आजबाट शुरुभएको छ । यमपञ्चकको पहिलो दिन आज नेपालीहरुले कागतिहार पर्व मनाउँदैछन् । हरेक वर्षको कात्तिक कृष्ण त्रयोदशीदेखि शुरुहुने यमपञ्चक यो वर्ष शनिबारबाट शुरुभएको हो । यमपञ्चकको पहिलो दिन आज घर घरमा कागको पुजाआजा गरिँदैछ । परिवर्तन तथा सूचनाको सम्वाहको रुपमा मानिने कागलाई मनपर्ने खानेकुरा…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१५ जनवरी, २०१५चिप्लेढुंगा, पोखरा । पोखरामा आज बिहान भएको विमान दुर्घटनामा ज्यान गुमाउनेमध्ये हालसम्म ४२ जनाको शव संकलन गरिएको प्रहरीले जनाएको छ । उद्दारमा संलग्न प्रहरी टोलीले दिएको जानकारी अनुसार घाइतेमध्ये अहिलेसम्म केहीलाईमात्र अस्पताल पु-याइएको छ । यसैबीच विमान दुर्घटनामा परेकाहरुमा बरिष्ठ हाडजोर्नी विशेषज्ञदेखि चर्चित लोक तथा दोहोरी गायिकासमेत रहेको खुलेको छ । प्रहरी स्रोतले…
Best Khabar Team | २०७७ बैशाख २४ गते बुधबार
०५ मे, २०२०काठमाडौं । मुलुकमा लकडाउन भएको ७० दिनपछि पहिलो पटक त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट औपचारिक रुपमा नेपाली फर्कन शुरु गरेका छन् । कोरोना संक्रमणलाई मध्यनजर गर्दै सरकारले जारी गरेको लकडाउनका कारण बन्द रहेको त्रिभुवन विमानस्थलमा आज पहिलो पटक म्यान्मारबाट नेपालीहरु स्वदेश फिर्ता भएका हुन् । उनीहरुलाई म्यान्मारबाट आएको त्यहाँको स्थानीय सेनाको जहाजले स्वदेश फिर्ता ल्याएको…
Best Khabar Team | २०७७ श्रावण २१ गते बुधबार
०८ मे, २०२०काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित ३ जना विरुद्ध आज काठमाडौं प्रहरीमा साईबर अपराधको अभियोगमा उजुरी दर्ता भएको छ । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठले डा भट्टराई र उनका सहयोगी विश्वदिप पाण्डे, समाजवादी पार्टीका नेता सुरेश यादवलगायतविरुद्ध आज साइबर अपराधको अभियोग लगाउँदै उनीहरुमाथि कडा कारबाहीको मागगर्दै प्रहरीमा…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१५ डिसेम्बर, २०१९ काठमाडौं । प्रसिद्ध धार्मिकस्थल दोलखाको कालिञ्चोक भगवतीको दर्शन गरेर फर्केका तीर्थयात्री चढेको बस आज सिन्धुपाल्चोकमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी १५ जनाको ज्यान गएको छ भने अरु १७ जना घाइते भएका छन् । कालिञ्चोकबाट काठमाडौं आउँदै गरेको बा४ख ४४६८ नम्बरको बस आइतबार बिहान सडकबाट ५०० मिटर तल खसेर दुर्घटनामा परेको हो…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१३ डिसेम्बर, २०१९ काठमाडौै बाल्यावस्थामा तस्करीमा परी उद्धार भई फर्किएका बालबालिकाहरुले काठमाडौंमा ‘सर्कस’ देखाउँदै छन् । उनीहरुको संरक्षका लागि भन्दै खोलिएका विभिन्न संघ संस्था र ‘सर्कस काठमाडौंको समन्वयमा जीन्दगीको उडान’ नाम दिइएको सर्कस देखाउन लागिएको हो । काठमाडौंमा आज पत्रकरा सम्मेलन गरी यो विषयमा जानकारी गराएको छ । ‘राउण्ड टेबल १२’ का अध्यक्ष सज्जन अग्रवालले…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१३ डिसेम्बर, २०१९ काठमाडौं । अमेरिका, क्यानडा,युरोपलगायतका देशमा नेपालबाट शरणार्थी बनेर स्थायी बसोबासका लागि अनुमति दिने क्रम बढी रहेका बेला विश्वका विभिन्न देशका नागरिकले नेपालमा शरणार्थी बनेर बस्ने गरेको तथ्य सार्वजनिक भएको छ । शरणार्थी सम्बन्धी अन्र्तराष्ट्रिय संस्था राष्ट्रसंघीय शरणार्थी उच्चआयो (युएनएचसीआर)का अनुसार नेपालमा विभिन्न ९ वटा मुलुकका नागरिकहरुले शरणार्थीको रुपमा बस्दै आएका छन् ।…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top