अफगानिस्तानको हिन्दुकुश पर्वमा भूकम्प, पाकिस्तान र भारतमा समेत धक्का

Best Khabar Team | २०७६ पुष ४ गते शुक्रबार


तस्वीर साभार : इन्टरनेट

२० डिसेम्बर, २०१९
कान्दाहार । अफगानिस्तानको हिन्दुकुश पर्वतमा आज साँझ शक्तिशाली भूकम्प गएको छ । ६ दशमलव ३ रेक्टरस्केल मापन गरिएको भूकम्पको केन्द्रविन्दु उत्तर पश्चिममा पर्ने जार्म प्रान्तमा रहेको छ ।

भूकम्पको धक्का पाकिस्तान र भारतकै केही भूभागमा समेत महशुस गरिएको बताइएको छ । जार्म प्रान्तको ५१ किलोमिटर दक्षिणपश्चिम क्षेत्रलाई केन्द्रविन्दु बनाएर सो भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको राजधानी काबुलबाट २ सय ४६ किलोमिटर उत्तरपूर्वमा रहेको छ ।

भूकम्पका कारण अहिलेसम्म कुनै मानवीय क्षति भएको जानकारी प्राप्त भएको छैन ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

चौतर्फी दबाबपछि कालापानी क्षेत्रमा सशस्त्र प्रहरी पोस्ट स्थापना चौतर्फी दबाबपछि कालापानी क्षेत्रमा सशस्त्र प्रहरी पोस्ट स्थापना

२०७७ बैशाख ३१ गते बुधबार

१३ मे, २०२०खलंगा । भारतले नेपालीको सिमावर्ती क्षेत्र दार्चुलामा...

६ महिनापछि खुल्यो लामो दुरीका सार्वजनिक यातयात ६ महिनापछि खुल्यो लामो दुरीका सार्वजनिक यातयात

२०७७ आश्विन १ गते बिहिबार

१७ सेप्टेम्बर, २०२०काठमाण्डौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण...

कुबेतमा जमिन भत्किँदा ४ नेपालीको मृत्यु, ३ घाइते (घटनास्थलको भिडियोसहित) कुबेतमा जमिन भत्किँदा ४ नेपालीको मृत्यु, ३ घाइते (घटनास्थलको भिडियोसहित)

२०७६ फाल्गुन १ गते बिहिबार

१३ फेब्रुअरी, २०२० कुबेत । कुवेतमा निर्माणाधिनस्थलको जमिन भत्किँदा...

पाल्पाको रानीमहल घुमेर फर्केका एकै परिवारका पाँचसहित ६ जनाको दुर्घटनामा मृत्यु (अपडेट) पाल्पाको रानीमहल घुमेर फर्केका एकै परिवारका पाँचसहित ६ जनाको दुर्घटनामा मृत्यु (अपडेट)

२०८० कार्तिक ५ गते आइतबार

२२ फेब्रुअरी, २०२३तानसेन, पाल्पा । पाल्पाको ऐतिहासिक रानीमहल घुमेर...

Top