युरोपका उदाहरणीय एक नेपाली बुबा : जसले कहिल्यै हार मानेनन्

Best Khabar Team | २०७९ फाल्गुन १५ गते सोमबार


२१ औं शताब्दीको अहिलेको जमानामा पनि हाम्रो समाज कतिपय कुरामा पुरातनबादी सोच तथा कुरितीको पछाडि हिँडिरहेको छ । आफ्नो घर परिवारभित्र कोही जन्मजात नै अपाङ्ग, दृष्टिविहिन, सुस्तमनस्थितिलगायतको शारीरिक समस्या लिएर जन्मिए भने त्यो अबोध शिशुलाई अभिभावकको पूर्वजन्मको पापसँग लगेर जोड्ने कुचलन अहिले पनि विद्यमान छ ।

यसबीचमा हामीले आज एक यस्तो पात्रलाई बेस्टखबर डटकमको यो ‘अनुकरणीय दुनिया’ मा खण्डमा प्रस्तुत गर्दैछौं, जसलाई सुनेर व्यक्तिले आफूलाई मात्र होइन समाजलाई परिवर्तन गर्न सक्छ। नेपालको भक्तपुरमा जन्मिएर युरोपको सम्पन्न मुलुक फ्रान्सको राजधानीलाई कर्मथलो बनाइरहनुभएका कविन्द्र कायस्थसँगको यो विशेष कुराकानी हेर्नुहोस ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

उपत्यकामा ४२९ सहित देशभर थप १ हजार २२१ जनामा कोरोना संक्रमण उपत्यकामा ४२९ सहित देशभर थप १ हजार २२१ जनामा कोरोना संक्रमण

२०७७ भाद्र १४ गते आइतबार

३० अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १...

काठमाडौबाट ३ सय बढी विदेशी नागरिकको ‘चार्टर विमान’ मार्फत् उद्दार काठमाडौबाट ३ सय बढी विदेशी नागरिकको ‘चार्टर विमान’ मार्फत् उद्दार

२०७७ बैशाख २० गते शनिबार

०२ मे, २०२०काठमाडौं । लकडाउनका कारण नेपालका विभिन्न क्षेत्रमा...

नेवारी संस्कृतिमा भीमरथारोहण (संस्कार) नेवारी संस्कृतिमा भीमरथारोहण (संस्कार)

२०८२ श्रावण ३ गते शनिबार

बाबुराम तिमल्सिनाभाषा तथा संस्कृतिविद जव मानिस विस्तार विस्तार बूढो...

राष्ट्रियध्वजाबाहक विमानले ल्याउँदै चीनमा रहेका विद्यार्थीलाई, फागुन ३ मा काठमाडौं आइपुग्ने राष्ट्रियध्वजाबाहक विमानले ल्याउँदै चीनमा रहेका विद्यार्थीलाई, फागुन ३ मा काठमाडौं आइपुग्ने

२०७६ माघ २८ गते मंगलबार

११, फेब्रुअरी-२०२० काठमाडौं । अन्ततः सरकारले लामो समयको गृहकार्य...

Top