क्वात्रालाई राजदूतका रुपमा नेपाल पठाउने तयारी

Best Khabar Team | २०७६ माघ १ गते बुधबार


१५ जनवरी, २०२०
नयाँदिल्ली । भारतले नेपालका लागि नयाँ राजदूतमा विनयमोहन क्वात्रालाई पठाउने तयारी गरेको छ । यसअघि नेपालका लागि राजदूत मञ्जिवसिंह पुरीको कार्यकाल सकिएपछि नयाँ राजदूत नियुक्तीको लागि भारतले क्वात्राको नाममा लगभग सहमति जनाएको छ । क्वात्रा हाल पेरिसमा छन् ।

फ्रान्सका लागि भारतीय राजदूतका रुपमा कार्यरत क्वात्रा ३२ वर्षअघि परराष्ट्रसेवामा प्रवेश गरेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार उनी भारतको व्यापार, अर्थ व्यवस्था र वृत्त व्युरोका जानकार मानिन्छन् । भारतीय पूर्वराज पुरीको कार्यकाल सकिएपछि क्वात्राको नाम राजदूतमा प्रस्ताव गरिएको स्रोतको दाबी छ । उनले यसै महिनाको अन्तिमतिरबाट आफ्नो कार्यकाल सम्हाल्ने छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अन्तर्राष्ट्रीय  उडान रोक्ने समयसिमा पनि थपियो, अब मे ३० सम्म अन्तर्राष्ट्रीय  उडान नहुने अन्तर्राष्ट्रीय उडान रोक्ने समयसिमा पनि थपियो, अब मे ३० सम्म अन्तर्राष्ट्रीय उडान नहुने

२०७७ बैशाख २४ गते बुधबार

०६ मे, २०२०काठमाडौं । कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि...

नेपालमा कोरोना : २४ घण्टामा २७३ जना नयाँ संक्रमित थपिए नेपालमा कोरोना : २४ घण्टामा २७३ जना नयाँ संक्रमित थपिए

२०७७ जेठ ३१ गते शनिबार

१३ जुन, २०२०काठमाडौं । मुलुकमा पछिल्लो २४ घण्टामा थप...

कोरोनाको १०० दिन पुरा : विश्वभर १ लाख बढीको मृत्यु कोरोनाको १०० दिन पुरा : विश्वभर १ लाख बढीको मृत्यु

२०७६ चैत्र २८ गते शुक्रबार

१० अप्रिल, २०२० पि.एल. तरंग, लिंकरोभर, बेल्जियम । चीनको...

एनसेलले बुझायो ४ अर्ब ५० करोड कर, अझै  १९ अर्ब बुझाउन बाँकी एनसेलले बुझायो ४ अर्ब ५० करोड कर, अझै १९ अर्ब बुझाउन बाँकी

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९ काठमाडौं । निजी दुरसञ्चार सेवा प्रदायक...

Top