Best Khabar Team | २०७७ पुष २५ गते शनिबार
०९ जनवरी, २०२१
काठमाडौं । नेपालमा गएको चैत्र महिनादेखि आजसम्म कोरोना संक्रमित भएकाहरुको कुल संख्या २ लाख ६४ नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म कोरोना भाइरसको संक्रमण पुष्टि भएकाहरुको संख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको छ ।

ती मध्ये हालसम्म २ लाख ५७ हजार ३ सय भन्दा बढीले स्वास्थ्य लाभ गरिसकेका छन् भने कोरोनाकै कारण हालसम्म १ हजार ९ सय ९ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ६२ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्ला दिनमा देशभरको कोरोना संक्रमितको तथ्यांकलाई आधार बनाउँदा कोरोना संक्रमणदर केही कम देखिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
धादिङ्का पन्त बने कमेडी च्याम्पियन, जिते २५ लाख नगद र एउटा कार पनि
२०७६ चैत्र १ गते शनिबार
१४ मार्च, २०२०काठमाडौं । धादिङ्का हिमेश पन्त स्ट्याण्ड अफ...
भारतमा कोरोना : संक्रमित २१ हजार नाघे, मृतक ६ सय ८१
२०७७ बैशाख ११ गते बिहिबार
२४ अप्रिल, २०२०नयाँदिल्ली । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना...
प्रधानमन्त्री दाहालको निर्देशनमा रोकियो परराष्ट्रमन्त्रीको जेनेभा आउने कार्यक्रम
२०७९ फाल्गुन १४ गते आइतबार
२६ फेब्रुअरी, २०२३जेनेभा, स्वीट्जरल्याण्ड । परराष्ट्रमन्त्री विमला राई पौडेलको...
चलचित्र नायक अनमोल केसीविरुद्ध लाखौं ठगीको आरोपमा प्रहरीमा उजुरी
२०७६ फाल्गुन १६ गते शुक्रबार
२८ फेब्रुअरी, २०२० काठमाडौं । पछिल्लो समयमा नेपाली चलचित्रमा...
Top