Best Khabar Team | २०७८ बैशाख १३ गते सोमबार
२६ अप्रिल, २०२१
काठमाडौं । सरकारले कोरोना संक्रमितको संख्या तीब्रगतिमा बढ्न थालेपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा १ साताका लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना नियन्त्रण उच्चस्तरीय समितिको आदेश अनुसार काठमाडौं ललितपुर भक्तपुरका प्रमुख जिल्ला अधिकारीले छुट्टाछुट्टै रुपमा विज्ञप्ति निकालेर आगामी बैशाख १६ गते बिहीबारदेखि लागूहुने गरी एकसाताका लागि निषेधाज्ञा जारी हुने बताएका छन् ।

यो आदेशसँगै आगामी बैशाख २२ गतेसम्म अब काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा अत्यावश्यक बाहेकका सबै सेवा तथा गतिविधि बन्द हुने भएका छन् । निषेधाज्ञा जारी गर्नुअघि तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सरोकारवाला निकायसँग बैठक आह्वान गरेका थिए । बैठकपछि उनीहरुले निश्चित क्षेत्रलाई कम्तीमा एक साताका लागि बन्द गर्ने गरी आदेश जारी गरेका हुन् । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले जारी गरेको विज्ञप्तिको मूल मर्म यसप्रकार रहेको छ ।


आगामी बैशाख २२ गतेपछि पनि कोरोना भाइरस नियन्त्रणमा नआए अहिलेको निषेधाज्ञा केही समय थपिनसक्ने अधिकारीहरुले बताएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
धादिङ्मा एकै परिवारका ४ जना त्रिशुलीमा हेलिए, आमाको मृत्यु, २ छोरा वेपत्ता
२०७६ माघ २ गते बिहिबार
१६ जनवरी, २०२० धादिङ्ग । पृथ्वीराजमार्गमा पर्ने धादिङ्गको बेनिघाटमा...
ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना : ६ को मृत्यु, २८* घाइते
२०७९ फाल्गुन २८ गते आइतबार
१२ मार्च, २०२३सिन्धुलीगढी, सिन्धुली । ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको...
डुँगा खियाउँदै सोनियासँग फेबातालको बीचमा पुगेका पूर्व युवराज के भन्छन् ?
२०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९ काठमाडौं । पूर्व युवराज पारस शाह...
पहाडको खोँचमा आफ्नो सौन्दर्य पोख्ने गज्जबकी दिदीबहिनी गंगाजमुना
२०७६ मंशिर २३ गते सोमबार
गंगाजमुना अर्थात् गंगा र जमुना, दुई दिदीबहिनी । विशेष...
Top