आज रातिदेखि मौसम विग्रनसक्ने मौसमविद्को चेतावनी

Best Khabar Team | २०७६ माघ १ गते बुधबार


१५ जनवरी, २०२०
काठमाडौं । पश्चिमी वायुको प्रभावले आज साँझदेखि मुलुकको पश्चिमी क्षेत्रको मौसम विग्रनसक्ने मौसमविद्हरुले चेतावनी दिएका छन् । पश्चिमी न्यून चापीय प्रणालीका कारण फेरि एकपटक मुलुकको पश्चिमी क्षेत्रमा हल्का वर्षा हुने र हिमाली क्षेत्रहरुमा सामान्य हिउँसमेत पर्न सक्ने भन्दै मौसमविद्हरुले सावधानी अपनाउन भनेका छन् ।

यसअघि ५ दिनअघि पनि पश्चिमी न्यून चापीय प्रणालीका कारण मुलुकभरको मौसम विग्रेर पहाडी क्षेत्रमा पानी र हिमाली क्षेत्रमा हिउँ परेको थियो । हिजो साँझ मौसम पूर्वानुमान महाशाखाले एक विज्ञप्ति निकालेर भोलिदेखि मौसम विग्रनसक्ने चेतावनी दिएको हो । तराई र पहाडी जिल्लाका केही ठाउँमा भारी वर्षासमेत हुनसक्ने विभागले जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ सय नाघ्यो देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ सय नाघ्यो

२०७७ मंशिर १६ गते मंगलबार

०१ डिसेम्बर, २०२०काठमाडौं । देशभर विगत २४ घण्टायता थप...

सभ्य समाज निर्माणका लागि मिडिया विधेयक : प्रधानमन्त्री ओली सभ्य समाज निर्माणका लागि मिडिया विधेयक : प्रधानमन्त्री ओली

२०७६ जेठ १ गते बुधबार

१५ मे, २०१९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले...

नेपालमा बुधबार हालसम्मकै सबैभन्दा धेरै १२९ जना संक्रमित भेटिए नेपालमा बुधबार हालसम्मकै सबैभन्दा धेरै १२९ जना संक्रमित भेटिए

२०७७ जेठ १४ गते बुधबार

२७ मे, २०२०पोखरा । देशभर कोरोना भाइरस (कोभिड १९)...

प्रधानमन्त्री ओली युरोप आउँदै प्रधानमन्त्री ओली युरोप आउँदै

२०७६ जेठ १९ गते आइतबार

पी.एल. तरंग/ब्रसेल्स ०२ जुन, २०१९यही जुन ८ तारिखमा स्विटजरल्याण्डको...

Top