Best Khabar Team | २०७७ जेठ २८ गते बुधबार
१० जुन, २०२०
काठमाडौं । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको दबाई (औषधी) अहिलेसम्म बन्न नसकिरहेको परिप्रेक्षमा यसैको सेरोफेरोमा रहेर एउटा सांगीतिक प्रस्तुती बजारमा आएको छ । कुनै बेलाका चर्चित गायकगायिकको आवाजमा ‘कोरोनाको दबाई के होला?’ नामक सांगीतिक प्रस्तुती बजारमा आएको हो ।

कोरोनाबाट विश्वमा लाखौं संक्रमित तथा ४ लाख बढीको ज्यान गै सकेको सन्दर्भमा विद्यमान अवस्थालाई मध्यनजर गर्दै ६० को दशकका चर्चित गायक बमबहादुर कार्की र शिवा आलेले ‘कोरोनाको दबाई के होला?’ नामक सांगीतिक प्रस्तुती बजारमा ल्याएका हुन् । कोरोनाको कहरबाट अहिले विश्व समुदाय आक्रान्त बनिरहेको बेला सहानुभूति र सन्देश प्रवाह गर्नका लागि यो प्रस्तुती बजारमा ल्याएको गायक बमबहादुर थापाले बताएका छन् ।
कोरोनाबाट विश्व समुदायले भोग्नुपरेको पीडा र वर्तमान अवस्थालाई गीतको माध्यमबाट बर्णन गरिएको छ । गोरखा म्युजिकले बजारमा ल्याएको सो प्रस्तुती तलको लिंक क्लिक गरेर हेर्न सक्नुहुनेछ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
‘अब्बल विकास बैंक’ बनाउने कामना सेवाको उद्घोष
२०७६ पुष १७ गते बिहिबार
०२ जनवरी, २०२० काठमाडौं । अहिलेको प्रधिस्पर्धात्मक बैकिङ्ग बजारमा...
नेपालमा कोरोना संक्रमण रोक्न सरकारले गरेको प्रयास सकारात्मक
२०७६ चैत्र २९ गते शनिबार
काठमाडौं । नेपाल सरकारले कोरोना नियन्त्रणका लागि हालसम्म गरेको...
काठमाडौंको टोखा र बुढानिलकण्ठका ३ सहित थप ७२ मा कोरोना, संक्रमितको संख्या ६७५ पुग्यो
२०७७ जेठ १२ गते सोमबार
२५ मे, २०२०काठमाडौं । देशको राजधानी काठमाडौंको टोखा नगरपालिकामा...
शुक्रबार र शनिबार चट्याङ्सहित भीषण वर्षातको सम्भावना, सचेत रहन मौसमविद्को आग्रह
२०७७ जेठ २२ गते बिहिबार
०४ जुन, २०२०काठमाडौं । अरब सागरको दक्षिणपूर्वी भागबाट शुरु...
Top