Best Khabar Team | २०७६ चैत्र १ गते शनिबार
१४ मार्च, २०२०
काठमाडौं । धादिङ्का हिमेश पन्त स्ट्याण्ड अफ कमेडी रियालिटी सोको विजेता बनेका छन् । आज भएको फाइनल प्रतिस्पर्धामा पन्तले आफ्ना दुई प्रतिद्वन्द्वीलाई पराजित गर्दै स्ट्यान्ड–अप कमेडी रियालिटी सो अन्र्तगतको ‘‘कमेडी च्याम्पियन’को उपाधि जितेका हुन् ।

प्रतियोगितामा सहभागी मध्ये सुमन कोइराला, खड्गबहादुर पुन मगर र हिमेश पन्तबीच फाइनलमा प्रतिस्पर्धा भएको थियो । यो जितसँगै उनले २५ लाख नगद र एउटा कार समेत प्राप्त गरेका छन् । बरिष्ठ हास्यकलाकारद्वय हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठले पन्तलाई आज भएको फाइनल प्रतियोगितामा २५ लाखको चेक र कारको साँचो हस्तान्तर गरेका हुन् ।
नेपालमा पहिलोपटक कमेडी च्याम्पियनसिप प्रतियोगिता भएको हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालमा कोरोना संक्रमण रोक्न सरकारले गरेको प्रयास सकारात्मक
२०७६ चैत्र २९ गते शनिबार
काठमाडौं । नेपाल सरकारले कोरोना नियन्त्रणका लागि हालसम्म गरेको...
जेठ २० सम्मलाई थपियो उपत्यकामा निषेधाज्ञा : यसअघि जारी गरिएका सबै सवारी पास खारेज, खाद्यान्न पसल पनि खोल्न नपाईने
२०७८ जेठ ११ गते मंगलबार
२५ मे, २०२१काठमाडौं । काठमाडौं उपत्यकामा आगामी जेठ २०...
जेठ ३ देखि देशभर लकडाउन थप कडा बनाईँदै, जिल्लाले दिएको सबै सवारी पास रद्द
२०७७ जेठ १ गते बिहिबार
१४ मे, २०२०काठमाडौं । सरकारले पहुँचको भरमा सवारी साधनको...
कोरोना संक्रमणबाट भयभित बन्दै विश्व : कहाँ के भयो ? (विश्वभरको पछिल्लो अपडेटसहित)
२०७६ फाल्गुन १७ गते शनिबार
१ मार्च, २०२०काठमाडौं । चीनको हुवेई प्रान्तबाट करिब साढे...
Top