Best Khabar Team | २०७७ मंशिर १६ गते मंगलबार
०१ डिसेम्बर, २०२०
काठमाडौं । देशभर विगत २४ घण्टायता थप १३ हजार ४ सय जनामा कोरोना संक्रमण देखिएको छ । स्वस्थ्य मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

योसँगै कोरोनका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५ सय २९ पुगेको छ। यस्तै, हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ भने २ लाख १६ हजार ५ जना कोरोना मुक्त भएका छन् । २४ घण्टा यता थप २ हजार ७३ जना डिस्चार्ज भएका छन् ।
यसैबीच, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता थप ५ सय ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये २ सय ४० महिला र २ सय ९० जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये भक्तपुरमा ३६, काठमाडौंमा ४ सय ९ र ललितपुरमा ८५ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नर्वेमा ८ वटा घरहरु यसरी बगे समुद्रमा (भिडियोसहित)
२०७७ जेठ २२ गते बिहिबार
ओस्लो । नर्वेको राजधानी ओस्लोबाट उत्तरी क्षेत्रमा रहेको अल्टा...
जाजरकोट पहिरो : वेपत्ता पाँचको अवस्था अझै अज्ञात
२०७७ असार २७ गते शनिबार
११ जुलाई, २०२०बारेकोट, जाजरकोट । जाजरकोटमा हिजो राति गएको...
अष्ट्रेलियाले विदेशी नागरिकलाई प्रवेशमा रोक लगायो, ६ महिनासम्म यो क्रम निरन्तर रहनसक्ने
२०७६ चैत्र ६ गते बिहिबार
१९ मार्च, २०२० सिड्नी । कोरोना भाईरस (कोभिड १९)...
डिसेम्बर २६ मा लाग्ने सूर्यग्रहणको अवधि २ घण्टा ४९ मिनेट रहने
२०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९ काठमाडौं । आगमी डिसेम्बर अर्थात् पुस...
Top