Best Khabar Team | २०७६ मंशिर २४ गते मंगलबार
११ डिसेम्बर, २०१९
काठमाडौं । काठमाडौंमा जारी दक्षिण एसियाली खेलकुद अन्र्तगत आज भएको पुरुष फुटबल खेलमा नेपाल विजयी भएको छ । भुटानसँगको खेलमा नेपालले २ गोल गर्दा भुटानले मात्रै १ गोल गरेको थियो ।

जितसँगै नेपालले स्वर्णपदक हात पारेको छ । खेल शुरु भएको १७ मिनेटमा अभिषेक रिजालले नेपालको लागि पहिलो गोल गरेका थिए । जवाफमा खेलको ३७ औं मिनेटमा भुटानी कप्तान चेन्चो ग्याल्सेनले गोल फर्काएपनि त्यसको १७ मिनेट पछि नेपालले भूटानका विरुद्ध दोश्रो गोल गरेको थियो ।
खेलको ५४ औं मिनेटमा नेपाली खेलाडी सुनिल बलले हेडिङ्गमार्फत गोल गरेका थिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बेल्जियमको लुभेनमा रेलको लिगमा हामफालेर एक नेपालीले रोजे मृत्यु
२०७६ फाल्गुन २३ गते शुक्रबार
०६ मार्च, २०२०लिंकरोभर । युरोपेली मुलुक बेल्जियममा एक नेपाली...
थुनामुक्त भएसँगै १ सय २२ चिनियाँ नागरिकलाई अध्यागमनको जिम्मा लगाईयो
२०७६ पुष २० गते आइतबार
०५ जनवरी, २०२०काठमाडौं । केहीसाता अघि काठमाडौंका विभिन्न ठाउँबाट...
Suffering is a part of life…
२०७७ श्रावण ७ गते बुधबार
– Shree Hari Subedi “SAMAN”We generally believe that suffering...
काठमाडौंमा डाक्टर कुटपिट प्रकरण : डिएसपी लम्साललाई जिम्मेबारीबाट हटाईयो
२०७७ बैशाख ४ गते बिहिबार
१६ अप्रिल, २०२० काठमाडौं । डिउटी सकेर घर फर्कने...
Top