Best Khabar Team | २०७६ पुष ३ गते बिहिबार

१९ डिसेम्बर, २०१९
काठमाडौं । आगमी डिसेम्बर अर्थात् पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्दैछ । नेपाली समय अनुसार विहान ८ बजेर ४२ मिनेटदेखि ११ बजेर २१ मिनेटसम्म सूर्यग्रहण लाग्ने ज्योतिषहरुले बताएका छन् ।
विहानको समयमा सूर्यग्रहण हुँदा यसको असर धेरै रहने बताइएको छ । सूर्य ग्रहणमा चन्द्रमा अस्त हुन्छ नै त्यसमाथि यतिबेला बुध, वृहस्पति र शनि पनि अस्त रहेको अवस्थामा रहेकोले असर थप बढी हुनेछ ।
यसपटक सूर्यग्रहणका बेला सूर्य, चन्द्र, बुध, बृहस्पति, शनि र केतु धनु राशिमा एकसाथ रहने हुनाले पनि केही अप्रत्यासित घटनाक्रम बढाउनसक्ने, रोगको संक्रमण बढ्नसक्ने लगायतका विपरित फलको हुने ज्योतिषहरुले पूर्वानुमान गरेका छन् । यो ग्रहण नांगो आँखाले हेर्न नहुने पनि ज्योतिषहरुले बताएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
२४ घण्टामा कोरोनाका ८३८ नयाँ संक्रमित थपिए : थप ११ को मृत्यु
२०७७ भाद्र ५ गते शुक्रबार
२१ अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न...
कालिन्चोकबाट फर्केको बस सिन्धुपाल्चोकमा दुर्घटनाग्रस्त, १५ को मृत्यु, १७ घाइते
२०७६ मंशिर २९ गते आइतबार
१५ डिसेम्बर, २०१९ काठमाडौं । प्रसिद्ध धार्मिकस्थल दोलखाको कालिञ्चोक...
मध्यरातमा भूकम्प : जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु, काठमाडौंलगायत देशैभर धक्का महशुस, विस्तृत विवरण आउन बाँकी
२०८० कार्तिक १७ गते शुक्रबार
०३ नोभेम्बर, २०२३ काठमाडौं । आज मध्यरातमा नेपालका अधिकांश...
दुईसातापछि टर्कीमा फेरि शक्तिशाली भूकम्प : सयौं घाइते
२०७९ फाल्गुन ९ गते मंगलबार
२१ फेब्रुअरी, २०२३इस्तानबुल, टर्की । झण्डै ४६ हजारको ज्यान...
Top