Best Khabar Team | २०७७ असार १७ गते बुधबार
०१ जुलाई, २०२०
काठमाडौं । देशको राजधानी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता एकैपटक १७ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमितमध्ये काठमाडौंमा १०, ललितपुरमा ५ र भक्तपुर जिल्लामा २ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित रुपमा गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौंमा पहिलोपटक एकैचोटी यतिधेरै मानिसहरुमा कोरोना संक्रमण देखिएको हो । काठमाडौंको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, ललितपुरको पाटन अस्पताल र भक्तपुरमा गरिएको स्वाब परीक्षणको रिपोर्ट अनुसार उनीहरुमा कोरोना पुष्टि भएको हो ।
यसैबीच ललितपुरमा भेटिएका संक्रमितमध्ये २ जना स्वास्थ्यकर्मी भएको मन्त्रालयले जनाएको छ । उनीहरुलाई अहिले निगरानीमा राखिएको बताइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अमेरिकामा पनि फैलँदै कोरोना, वासिंटनमा मात्रै ६ जनाको मृत्य, ७ गम्भीर
२०७६ फाल्गुन १९ गते सोमबार
०२ मार्च, २०२० न्यूर्योक । अमेरिकामा पछिल्लो ७२ घण्टायता...
कोरोना भाइरसको प्रकोपमा विश्व पर्यटन
२०७७ बैशाख ४ गते बिहिबार
१६ अप्रिल, २०२०प्रदिप शर्मा काठमाडौं । कोरोना भाइरस (कोभिड...
नेकपाको निर्णय : ३ नम्बर प्रदेशको नाम बाग्मती, केन्द्र हेटौंडा
२०७६ पुष १३ गते आइतबार
२९ डिसेम्बर, २०१९ काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा)...
बाँके र रुपन्देहीमा थप २ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ५९ पुग्यो
२०७७ बैशाख १९ गते शुक्रबार
०१ मे, २०२०नेपालगञ्ज । नेपालमा थप दुईजनामा कोरोना संक्रमण...
Top