महजोडी बने यो वर्षको ‘महामुर्ख’

Best Khabar Team | २०७७ चैत्र १६ गते सोमबार


२९ मार्च, २०२१
जनकपुरधाम, धनुषा । चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य (मह जोडी) ले यो वर्षको ‘महामुर्ख’ को उपाधी जितेका छन् । हरेक वर्ष होली पर्वको अवसरमा धनुषका जिल्लाको जनकपुरमा हुँदै आएको ‘महामुर्ख’ सम्मेलनमा यो वर्ष महजोडीले यो उपाधी जितेका हुन् ।

झण्डै साढे २ दशकदेखि जनकपुरधाममा हरेक वर्ष होलीको पूर्व सन्ध्यामा महामुर्ख सम्मेलन हुँदै आएको छ । मिथिला नाट्यकला परिषद्ले गरेको कार्यक्रममा महाजोडीलाई महामुर्खको उपाधी प्रदान गरिएको हो । त्यसैगरी यो वर्षको मुर्खशिरोमणिको उपाधि प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले जितेका छ्न ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

दुर्घटनाग्रस्त एति एयर प्रकरण : २६ जनाको शव भेटियो, ५ भारतीयसहित ११ विदेशी यात्रु दुर्घटनाग्रस्त एति एयर प्रकरण : २६ जनाको शव भेटियो, ५ भारतीयसहित ११ विदेशी यात्रु

२०७९ माघ १ गते आइतबार

१५ जनवरी, २०२३चिप्लेढुंगा, पोखरा । आज बिहान पोखरामा दुर्घटनाग्रस्त...

दोलखाका खड्काको चीनमा निधन दोलखाका खड्काको चीनमा निधन

२०७६ माघ ११ गते शनिबार

२५ जनवरी, २०२० बेइजिङ्ग । चीनको बुहानप्रान्तस्थित एक भारतीय...

दक्षिण अफ्रिकी युवतीलाई पहिलो पटक विश्वसुन्दरीको उपाधी : जोजिविनी बनिन् मिस युनिर्भस दक्षिण अफ्रिकी युवतीलाई पहिलो पटक विश्वसुन्दरीको उपाधी : जोजिविनी बनिन् मिस युनिर्भस

२०७६ मंशिर २४ गते मंगलबार

१० डिसेम्बर, २०१९ काठमाडौं । दक्षिण अफ्रिकाकी युवती जोजिविनी...

वीरगञ्जमा २ महिनाको नाबालकसहित थप १७ जनामा कोरोना, संक्रमितको संख्या ९९ पुग्यो वीरगञ्जमा २ महिनाको नाबालकसहित थप १७ जनामा कोरोना, संक्रमितको संख्या ९९ पुग्यो

२०७७ बैशाख २४ गते बुधबार

०६ मे, २०२०वीरगञ्ज । पर्साको वीरगञ्जमा थप १७ जनामा...

Top