एकैदिन झण्डै साढे ४ सय जना नयाँ संक्रमित भेटिए, कुल संक्रमितको संख्या ५ हजार नाघ्यो

Best Khabar Team | २०७७ जेठ ३० गते शुक्रबार


१२ जुन, २०२०
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप ४ सय ४८ जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ । स्वास्थ्यमन्त्रालयले दिएको जानकारी अनुसार देशका करिब ३ दर्जन जिल्लाका विभिन्न भागमा थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले दिएको जानकारी अनुसार आज थपिएका संक्रमितसहित कुल संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार हालसम्म ८७७ जना उपचारपछि घर फर्केका छन् ।

हालसम्म १६ जनाको कोरोनाकै कारण ज्यान गएको पुष्टि पनि मन्त्रालयले गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कराँची विमान दुर्घटना प्रकरण : ९७ जनाको मृत्यु भएको पुष्टि, २ जनाको उपचार हुँदै कराँची विमान दुर्घटना प्रकरण : ९७ जनाको मृत्यु भएको पुष्टि, २ जनाको उपचार हुँदै

२०७७ जेठ १० गते शनिबार

२३ मे, २०२०कराँची । पाकिस्तानको कराँचीमा हिजो भएको यात्रुबाहक...

बेलायतले डेढ महिनामा पायो दोश्रो प्रधानमन्त्री: ऋषि सुनक बने नयाँ प्रधानमन्त्री बेलायतले डेढ महिनामा पायो दोश्रो प्रधानमन्त्री: ऋषि सुनक बने नयाँ प्रधानमन्त्री

२०७९ कार्तिक ७ गते सोमबार

२४ अक्टोबर, २०२२लण्डन । बेलायतले विगत डेढ महिनाको अवधिमा...

भूकम्पमा परी टर्कीमा १८ को मृत्यु, सयौं घाइते भूकम्पमा परी टर्कीमा १८ को मृत्यु, सयौं घाइते

२०७६ माघ ११ गते शनिबार

२५ जनवरी, २०२० इस्तानबुल । टर्कीको पूर्वी क्षेत्रमा अवस्थित...

फिनल्याण्डकी ३४ वर्षकी प्रमको योजना : ४ दिनको एक हप्ता, ६ घण्टा दैनिक काम फिनल्याण्डकी ३४ वर्षकी प्रमको योजना : ४ दिनको एक हप्ता, ६ घण्टा दैनिक काम

२०७६ पुष २१ गते सोमबार

०६ जनवरी, २०२० हेलसिंगी । युरोपेली मुलुक फिनल्याण्डकी प्रधानमन्त्रीले...

Top