अमेरिकाका पूर्वराष्ट्रपति दम्पत्ति पहिलो सगरमाथा आरोहीको बारेमा चलचित्र बनाउँदै

Best Khabar Team | २०७७ माघ २५ गते आइतबार


०७ फेब्रुअरी, २०२१
काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति बराक ओमामा र उनकी श्रीमती मिचेल ओबामाको संयुक्त प्रोडक्सन कम्पनीले पहिलो सगरमाथा आरोहीका बारेमा चलचित्र बनाउने घोषणा गरेका छन् । ओबामा दम्पत्तिले सगरमाथामा पहिलो पटक पाइला राख्ने आरोही तेन्जिङ्ग नोर्गेको विषयमा चलचित्र बनाउने घोणणा गरेका हुन् ।

ओबामा दम्पत्तिको स्वामित्वमा रहेको ‘हाइयर ग्राउन्ड प्रोडक्‍सन्स’ नामक कम्पनिले बनाउन लागेका विभिन्न चलचित्रमध्ये तेन्जिङ्ग नोर्गे र उनले पहिलो मानवका रुपमा सगरमाथामा पाइला हालेको विषयलाई समावेश गरिने बताइएको छ ।

लुके डेभिसले एड डउल्गासले लेखेको ‘हिरो अफ एभरेष्ट’ नामक पुस्तकलाई आधार बनाएर चलचित्रको कथा तयार पारिएको छ । फिल्मको निर्देशन बाफ्टा नोमिनि जेनिफर पिडल शेर्पा गर्ने गर्ने भएकी छन् । डेभिड मिछोड र नोर्बु तेन्जिङ नोर्गेले सो फिल्मको कार्यकारी निर्माताको रुपमा जिम्मेवारी सम्हाल्ने भएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

स्पेनसहित पाँच राष्ट्रका लागि नवनियुक्त राजदूतद्वारा सपथ स्पेनसहित पाँच राष्ट्रका लागि नवनियुक्त राजदूतद्वारा सपथ

२०८१ पुष ८ गते सोमबार

२३ डिसेम्बर, २०२४लक्जमबर्ग । युरोपेली मुलुक स्पेनसहित विभिन्न पाँच...

कोरोना अपडेट : उपत्यकामा ६९६ सहित देशभर थप १४ सय ५४ जनामा कोरोना संक्रमण कोरोना अपडेट : उपत्यकामा ६९६ सहित देशभर थप १४ सय ५४ जनामा कोरोना संक्रमण

२०७७ भाद्र २६ गते शुक्रबार

११ सेप्टेम्बर, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप...

अष्ट्रेलियाले विदेशी नागरिकलाई प्रवेशमा रोक लगायो, ६ महिनासम्म यो क्रम निरन्तर रहनसक्ने अष्ट्रेलियाले विदेशी नागरिकलाई प्रवेशमा रोक लगायो, ६ महिनासम्म यो क्रम निरन्तर रहनसक्ने

२०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२० सिड्नी । कोरोना भाईरस (कोभिड १९)...

भारतले मिचेको भूमि फिर्ता ल्याउन कठिन छ, तर ल्याएरै छाड्छौं : प्रधानमन्त्री भारतले मिचेको भूमि फिर्ता ल्याउन कठिन छ, तर ल्याएरै छाड्छौं : प्रधानमन्त्री

२०७७ जेठ ६ गते मंगलबार

१९ मे, २०२०काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले...

Top