Best Khabar Team | २०७७ जेठ २८ गते बुधबार

१० जुन, २०२०
काठमाडौं । सरकारले भोलिदेखि लागूहुने गरी मुलुकभर लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । यो निर्णयसँगै देशभर सञ्चालनमा रहेको विभिन्न खाले उद्योगधन्दा तथा अन्य क्षेत्रहरुले पनि सरकारी निर्देशन अनुसार आवश्यक सुरक्षा सावधानी अपनाएर आफ्नो पेशा तथा व्यवसाय सञ्चालनमा ल्याउन सक्नेछन् ।
नेपाल सरकार मन्त्रीपरिषद्को आजको बैठकले विभिन्न क्षेत्रहरुलाई नियम अनुसार सञ्चालनमा ल्याउन सकिने गरी लकडाउन खुकुलो बनाउने सम्बन्धी कार्यविधि पारित गरेको छ । मन्त्रीपरिषद् बैठकमा सहभागी एक मन्त्रीका अनुसार निम्न क्षेत्रहरु लकडाउन खुकुलो भएलगत्तै सञ्चालनमा आउनेछन् । यद्यपि यसको विस्तृत जानकारी सरकारले बिहीबार पत्रकार सम्मेलन गरेर दिने तयारी गरेको छ । लकडाउन खुकुलो भएपछि खुल्ने क्षेत्रहरु:
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बाँके र रुपन्देहीमा थप २ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ५९ पुग्यो
२०७७ बैशाख १९ गते शुक्रबार
०१ मे, २०२०नेपालगञ्ज । नेपालमा थप दुईजनामा कोरोना संक्रमण...
भारतमा आम नागरिकलाई कोरोनो विरुद्धको खोप लगाउन शुरु
२०७७ माघ ४ गते आइतबार
१७ जनवरी, २०२१नयाँदिल्ली । भारतमा आज जनवरी १७ तारिखका...
जापानको फुकुशिमामा शक्तिशाली भूकम्प : लाखौं घरमा विद्युत् सेवा बन्द
२०७७ फाल्गुन १ गते शनिबार
१३ फेब्रुअरी, २०२१फकुशिमा, जापान । जापानमा शनिबार राति शक्तिशाली...
हुम्लाको खर्पुनाथ गाउँपालिका उपाध्यक्षको शव २२ दिनपछि भेटियो, अरु ११ अझै वेपत्ता
२०७६ असार २५ गते बुधबार
१० जुलाई, २०१९ काठमाडौं । जीप दुर्घटनामा परी विगत...
Top