Best Khabar Team | २०७६ माघ १३ गते सोमबार

२७ जनवरी, २०२० पोखरा । एतियरलाईन्सको विमान चढेर काठमाडौं जाने क्रममा प्रहरीले आज बिहान पोखरा विमानस्थलबाट १ जनालाई पक्राउ गरेको छ । १२ बोरको राईफलमा प्रयोग हुने २९ थान गोली सहित विमानस्थल पुगेका पोखरा रिठेपानीका जिनु शाहीलाई प्रहरीले आज बिहान विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।
गोली लिएर विमानस्थल हुँदै विमानतर्फ अघि बढ्ने क्रममा सुरक्षा चेकजाँचमा उनी पक्राउ परेका हुन् । पक्राउ परेका शाहीले के प्रयोजनका लागि त्यो गोली लिएर काठमाडौं जान लागेका थिए भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ । शाही हाल प्रहरी नियन्त्रणमा छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
आफैंले चलाएको कारले लियो गजल गायक भट्टराईको ज्यान
२०७६ पुष २९ गते मंगलबार
१४ जनवरी, २०२० काठमाडौं । आफैंले चलाएको कार दुर्घटनामा...
युरोपको पोर्चुगलमा कोरोना संक्रमण तथा मृत्युदर अत्यन्तै उच्च, प्रधानमन्त्री भन्छन् : स्थिति भयानक भयो
२०७७ माघ १५ गते बिहिबार
२८ जनवरी, २०२१पोर्तिमाउ, पोर्चुगल । पछिल्ला केहीदिनयता युरोपेली मुलुक...
प्रधानमन्त्री ओली युरोप आउँदै
२०७६ जेठ १९ गते आइतबार
पी.एल. तरंग/ब्रसेल्स ०२ जुन, २०१९यही जुन ८ तारिखमा स्विटजरल्याण्डको...
५ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि पर्वत अस्पतालले बन्द ग-यो आकस्मिक बाहेकका सबै सेवा
२०७७ असार ५ गते शुक्रबार
१९ जुन, २०२०फलेबास, पर्वत । अस्पतालमा कार्यरत पाँचजना स्वास्थ्यकर्मीमा...
Top