Best Khabar Team | २०७७ जेठ २२ गते बिहिबार
०४ जुन, २०२०
काठमाडौं । नेपालमा एकैदिन हालसम्म सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । देशका करिब २ दर्जन जिल्लामा पछिल्लो २४ घण्टामा ३ सय ३४ जना संक्रमित थपिएका हुन् । स्वास्थ्य मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार देशका निम्न जिल्लामा निम्न संख्यामा कोरोना संक्रमित थपिएका छन् ।

अब नेपालभर हालसम्म कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ भने कोरोनाबाट १० जनाको ज्यान गै सकेको छ । यस्तै, २९० जना उपचारपछि घर फर्केका छन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अमेरिकामा एकाविहानै ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प
२०७६ चैत्र ५ गते बुधबार
१८ मार्च, २०२० टेक्सास । अमेरिकाको युटाह् (Utah) राज्यमा...
कुबेत, बहराइन र दुबईमा शुक्रबारमात्रै थप ३५ नेपालीमा कोरोना संक्रमण
२०७७ बैशाख ५ गते शुक्रबार
१७ अप्रिल, २०२० मानमा । बैदेशिक रोजगारीको लागि बहराईन...
सुदूरपश्चिम प्रदेश सरकारले संघीय सरकारलाई भन्यो : ‘कालापानी क्षेत्रको तत्काल स्थलगत भ्रमण गरियोस्’
२०७७ बैशाख २८ गते आइतबार
१० मे, २०२०धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली सीमा...
धादिङ् गजुरीमा स्कुटर दुर्घटना, अभिनेत्री महिमा र उनकी बहिनीको निधन
२०७६ फाल्गुन १ गते बिहिबार
१३ फेब्रुअरी, २०२० धादिङ् । गएराति पृथ्वी राजमार्ग अन्र्तगत...
Top