चन्द माओवादीमाथि धरपकड गरिएको भन्दै मोहन बैद्यको आपत्ति

Best Khabar Team | २०७५ चैत्र ९ गते शनिबार






२३ मार्च, २०१९
काठमाडौं । पछिल्लो समयमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका नेता कार्यकर्तालाई सरकारले धरपडक गरेको भन्दै मोहन बैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीले आपत्ति जनाएको छ । पार्टीका महासचिव मोहन बैद्यले आज एक विज्ञप्ति जारी गर्दै माओवादी नेता कार्यकर्तालाई पक्राउ गरेको भन्दै आपत्ति जनाउनुभएको हो ।

विज्ञप्तिमा बैद्यले सरकारको पछिल्लो कदमलाई फाँसिवादी कदमको संज्ञा दिनुभएको छ । बैद्यले विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फिर्ता लिन तथा सो समूहमाथि राजनीतिक व्यवहार गर्न आग्रह गर्नुभएको छ ।

उहाँले प्रशासनिक रुपमा होइन वार्ताद्वारा समाधान गर्न र नेता कार्यकर्ता पक्राउ गर्ने तथा यातना दिने कामलाई अविलम्ब रोक्न माग समेत गर्नुभएको छ । बैद्यले निकाल्नुभएको विज्ञप्ति जस्ताको तस्तै :



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना संक्रमित बढेपछि उपत्यकामा थप कडाई गर्ने ३ जिल्लाका प्रजिअको निर्णय कोरोना संक्रमित बढेपछि उपत्यकामा थप कडाई गर्ने ३ जिल्लाका प्रजिअको निर्णय

२०७७ श्रावण २३ गते शुक्रबार

०७ अगस्ट, २०२०काठमाडौं । पछिल्ला दिनहरुमा लकडाउन खुल्ला भएसँगै...

क्यानडामा नेपाली टोपी दिवस र भ्रमण वर्ष २०२० क्यानडामा नेपाली टोपी दिवस र भ्रमण वर्ष २०२०

२०७६ पुष १७ गते बिहिबार

०२ जनवरी, २०२०टोरोन्टो । अँग्रेजी नयाँ वर्षको दिन नेपालीहरुले...

दोलखाका खड्काको चीनमा निधन दोलखाका खड्काको चीनमा निधन

२०७६ माघ ११ गते शनिबार

२५ जनवरी, २०२० बेइजिङ्ग । चीनको बुहानप्रान्तस्थित एक भारतीय...

तत्काल सार्वजनिक गाडी सञ्चालन गर्न सक्दैनौं : यातयात व्यवसायी तत्काल सार्वजनिक गाडी सञ्चालन गर्न सक्दैनौं : यातयात व्यवसायी

२०७७ असार २६ गते शुक्रबार

१० जुलाई, २०२०काठमाडौं । सरकारले तत्काल देशभरका यातयात व्यवसायीलाई...

Top