Best Khabar Team | २०७६ चैत्र ५ गते बुधबार

१८ मार्च, २०२०
टेक्सास । अमेरिकाको युटाह् (Utah) राज्यमा आज बिहान ठूलो भूकम्प गएको छ । स्थानीय समय अनुसार विहान ७ बजेको समयमा भूकम्प गएको हो । भूकम्पको ५ दशमलव ७ रेक्टर स्केलको भएको बताइएको छ ।
युटाह् राज्यको साल्ट लेक सिटी बाहिर केन्द्रबिन्दु रहेको सो भूकम्प सन् १९९२ पछिकै सबैभन्दा ठूलो भूकम्प भएको यहाँको भूगर्भ विभाग जनाएको छ । भूकपको धक्का आपपासका अन्य केही राज्यहरुमा समेत महशुस गरिएको छ ।

बिहान अधिकांश मानिसहरु ओछ्यानमै रहेका बेला भूकम्प गएपछि स्थानीय बासिन्दाहरु त्रसित बनेका छन् । कोरोनाको प्रकोपबाट घर बाहिर निस्कन रोक लगाइएकै बेला भूकम्प गएपछि मानिसहरु समस्यामा परेका छन् । भूकम्पबाट यो समाचार तयार पार्दासम्म कुनै मानवीय क्षति भएको रिपोर्ट प्राप्त भै सकेको छैन । भूकम्प पछि सानातिना पराकम्पनहरु निरन्तर रुपमा गै रहेका छन् ।


स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सञ्जय साहविरुद्ध ४ वर्ष कैद र झण्डै साढे १९ करोड जरिवानाको फैसला
२०७६ फाल्गुन १५ गते बिहिबार
२७ फेब्रुअरी, २०२० धनुषा । पूर्वराज्यमन्त्री सञ्जयकुमार साह टक्ला...
विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश ल्याएपछि कुवेतले लगायो २० दिने कर्फ्यू
२०७७ बैशाख २७ गते शनिबार
०९ मे, २०२०मिरक्युयेब, कुवेत । कोरोना भाइरस (कोभिड १९)...
झण्डै ६५ दिन अन्तरिक्षमा बिताएर सकुशल पृथ्वीमा फर्किए दुई अमेरिकी अन्तरिक्ष यात्री
२०७७ श्रावण १९ गते सोमबार
०३ अगस्ट, २०२०न्यूर्योक, अमेरिका । २ महिना लामो अन्तरिक्षको...
पूर्वप्रम भट्टराईको ट्वीट ‘विवादित’
२०७६ पुष १६ गते बुधबार
०१ जनवरी, २०२० काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले...
Top