लकडाउन जेठ ३२ सम्म लम्बियो

Best Khabar Team | २०७७ जेठ १७ गते शनिबार


३० मे, २०२०
काठमाडौं । सरकारले कोरोना रोग नियन्त्रणका लागि भन्दै जारी गरेको लकडाउन आगमी जेठ ३२ गतेसम्मका लागि जारी राख्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले कोरोना संक्रमितको संख्या ह्वात्तै बढेका कारण तत्काल लकडाउन खोल्न नसक्ने निर्णयसहित लकडाउन जेठ ३२सम्मका लागि बढाउने निर्णय गरेको हो ।

यसअघि सरकारले घोषणा गरेको लकडाउनको समयावधि यही जेठ २० गते सकिँदै छ । तर भारतबाट पछिल्ला दिनहरुमा हजारौं नेपालीहरु स्वदेश फर्केको र त्यसका कारण देशका विभिन्न जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि तत्काल लकडाउन नखोल्ने निर्णय भएको सरकारका प्रवक्ताले जनाएका छन् । कोरोना रोगको संक्रमण बढ्दै गएपछि गएको चैत्र ५ गतेदेखि सरकारले नेपालमा लकडाउन घोषणा गरेको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

डेढ दशकपछि पुनः पृथ्वी जयन्तीमा सार्वजनिक विदा ! डेढ दशकपछि पुनः पृथ्वी जयन्तीमा सार्वजनिक विदा !

२०७९ पुष २५ गते सोमबार

०९ जनवरी, २०२३काठमाडौं । झण्डै डेढ दशकपछि राष्ट्रनिर्माता पृथ्वी...

कोरोना कहर : ललितपुर जावालाखेलको सदर चिडियाखानामा प्रवेश निषेध कोरोना कहर : ललितपुर जावालाखेलको सदर चिडियाखानामा प्रवेश निषेध

२०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२०ललितपुर । नेपालको सबैभन्दा पुरानो र ठूलो...

कोरोनाका कारण हालसम्म विदेशमा रहेका २ सय ४३ नेपालीको मृत्यु कोरोनाका कारण हालसम्म विदेशमा रहेका २ सय ४३ नेपालीको मृत्यु

२०७७ भाद्र २८ गते आइतबार

१३ सेप्टेम्बर, २०२०दोहा, कतार । कोरोना भाइरसको संक्रमण फैलिएदेखि...

पर्सामा थप २ कोरोना संक्रमितको मृत्यु,  जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३१ पुग्यो पर्सामा थप २ कोरोना संक्रमितको मृत्यु, जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३१ पुग्यो

२०७७ भाद्र ६ गते शनिबार

२२ अगस्ट, २०२०वीरगञ्ज, पर्सा । पर्सामा कारोना संक्रमितमध्ये थप...

Top