Best Khabar Team | २०७६ माघ ३ गते शुक्रबार
१७ डिसेम्बर, २०२०
काठमाडौं । अमेरिकाले नेपाललाई उपलव्ध गराउन लागेको करिब ५६ अर्ब रुपैयाँ अनुदानसम्बन्धी (एमसिसी) परियोजना नेपालको हित विपरितका कुनैपनि अदृष्य प्रावधान तथा व्यवस्थाहरु नरहेको नेपालस्थित अमेरिकी दूतावासले स्पष्ट पारेको छ । एमसिसी परियोजना लागूगर्ने विषयमा चौतर्फी विरोध भएपछि नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत् यस्तो स्पष्टीकरण दिएको हो ।
दूतावासले शुक्रबार साँझ आफ्नो आधिकारिक फेसबुक पेजमा उल्लेख गरे अनुसार एमसिसी कम्प्याक्ट परियोजना नेपालको प्राथमिकता अनुसार छनौट भएको परियोजना हो । नेपालको आर्थिक विकासका लागि परियोजना महत्वपूर्ण हुने भन्दै दूतावासले परियोजनाको पूर्ण पाठलाई नेपालीमा समेत सार्वजनिक गरेको छ ।




स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कुबेत, बहराइन र दुबईमा शुक्रबारमात्रै थप ३५ नेपालीमा कोरोना संक्रमण
२०७७ बैशाख ५ गते शुक्रबार
१७ अप्रिल, २०२० मानमा । बैदेशिक रोजगारीको लागि बहराईन...
तनावमा हुनुहुन्छ ? यसरी गर्नुहोस् तनावको सजिलै व्यवस्थापन
२०७६ मंशिर २९ गते आइतबार
–झलक थापा बहुसंख्यक मान्छेहरू नै गरिब, दुखी, मजदुर, किसान,...
त्रिभुवन विश्वविद्यालयका सहायक डिन ५० हजार घुस रकम सहित पक्राउ
२०७६ असार ४ गते बुधबार
१९ जुन, २०१९ काठमाडौ । त्रिभुवन विश्वविद्यालय किर्तिपुर अन्र्तगत...
बेलायतमा पार्कबाटै हराईन् नेपाली बृद्द महिला, खोजि गरिदिन परिवारको याचना
२०७७ बैशाख २९ गते सोमबार
११ मे, २०२०वेस्टह्याम । कोरोना संक्रमणबाट ग्रस्त बनेको पूर्वयुरोपेली...
Top