Best Khabar Team | २०७७ बैशाख २४ गते बुधबार

०६ मे, २०२०
वीरगञ्ज । पर्साको वीरगञ्जमा थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । नारायणी उपक्षेत्रीय अस्पतालमा गरिएको परीक्षणका क्रममा एक २ महिनाका नाबालकसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । यस्तै संक्रमितमध्ये ३ जना उपचारपछि घर फर्केको भएपनि उनीहरुमा फेरि कोरोना संक्रमण देखिएको छ । ३ मध्ये २ वीरगञ्ज र १ काठमाडौंका छन् ।
वीरगञ्जमा आज थपिएका संक्रमितमा १० जना पुरुष (एकजना नाबालक शिशु) र ७ जना महिला रहेका छन् । कोरोना संक्रमितहरुको हाल नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसन वार्डमा उपचार भै रहेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अमेरिका र युरोपका दुई छुट्टाछुट्टै घटनामा परी दुई नेपाली युवतीको मृत्यु
२०७७ श्रावण १२ गते सोमबार
२७ जुलाई, २०२०न्यूर्योक, अमेरिका । अमेरिका र युरोपमा भएका...
अस्ताए बरिष्ठ गीतकार भैरबनाथ रिमाल
२०७७ पुष २५ गते शनिबार
२१ जनवरी, २०२१काठमाडौं । बरिष्ठ गीतकार भैरबनाथ रिमालको आज...
विश्व शान्ति र मानव कल्याणका लागि पोखरामा बृहत् आध्यात्मिक पूजापाठ हुँदै
२०८१ पुष २१ गते आइतबार
०६ डिसेम्बर, २०२५ पोखरा । मानव एवं समस्त प्राणीजगतको...
गायिका राउतले गरिन् प्रहरी समक्ष ‘आत्मसमर्पण’
२०७६ माघ १३ गते सोमबार
२७ जनवरी, २०२० काठमाडौं । अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ...
Top