Best Khabar Team | २०७७ पुष २५ गते शनिबार
२१ जनवरी, २०२१
काठमाडौं । बरिष्ठ गीतकार भैरबनाथ रिमालको आज निधन भएको छ । नेपाली सांगीतिक आकाशमा दर्जनौं अजर र अमर गीतको सिर्जना गरेका रिमालको ८६ वर्षको उमेरमा आज बिहान आफ्नै निवासमा निधन भएको उनको पारिवारले बताएको छ । उनमा अल्जाइमर्स (सम्झने क्षमतामा कमी आउने एक प्रकारको रोग) सम्बन्धी समस्या थियो ।

गएको दशैंलगत्तै स्वास्थ्यमा थप समस्या देखिएपछि उनको परिवारले उनलाई काठमाडौंको बसुन्धरामा रहेको चिरायु अस्पतालमा राखेर उपचार गराएको थियो । तर अस्पतालबाट डिस्चार्ज गरेको केही दिनपछि नै उनको आज काठमाडौंको ठमेलस्थित आफ्नै घरमा निधन भएको हो । पछिल्लो पटक उनमा निमोनिया, मृगौलासमस्धी समस्या समेत देखिएको बताइएको छ । कदमका ५ सय भन्दा गीतहरु सिर्जना गरेका थिए ।
उनको शब्द भरेको गीतमा स्वर सम्राट नारायणगोपालदेखि अहिलेका पुस्ताका नयाँ गायकहरुले समेत स्वर दिएका छन् । उनको आजै पशुपति आर्यघाटमा अन्तेष्टि गरिने परिवारले जनाएको छ । कदमका ‘जुन फूल मैले चाहेको थिएँ’लगायतका दर्जनौं गीतहरु कालजयी गीतको रुपमा नेपाली सांगीतिक आकाशमा चर्चित छ । उनी सन् १०९३ मा काठमाडौंको ठमेलमा जन्मेका थिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सिन्धुपाल्चोकमा भीषण पहिरो : ३० घरमाथि पहिरो खस्यो, कम्तीमा ३ दर्जन स्थानीय वेपत्ता
२०७७ श्रावण ३० गते शुक्रबार
१४ अगस्ट, २०२०बाह्रबिसे, सिन्धुपाल्चोक । अविरल वर्षापछि आएको पहिरोमा...
‘काठमाण्डौं भ्याली’मा लकडाउन कडा पारियो, सडक गल्लीमा निस्के पक्राउ गरिने, हिँडेर समेत काठमाडौं आउन नपाईने
२०७७ जेठ २ गते शुक्रबार
१५ मे, २०२०काठमाडौं । कोरोना (कोभिड१९) को संक्रमणको जोखिम...
धादिङ्की गर्भवती महिलामा कोरोना : प्रसुती गृहबाट टेकु पठाइँदै
२०७७ जेठ २० गते मंगलबार
०२ जुन, २०२०धादिङ्बेसी । धादिङ् जिल्ला स्थायी घर भएकी...
पहिलोपटक कपिलबस्तुमा पनि भेटिए २ कोरोना संक्रमित, कोरोना संक्रमितको संख्या सय नाघ्यो
२०७७ बैशाख २५ गते बिहिबार
०७ मे, २०२०तौलिहवा । नेपालको कपिलबस्तु जिल्लामा पहिलो पटक...
Top