त्रिभुवन विश्वविद्यालयका सहायक डिन ५० हजार घुस रकम सहित पक्राउ

Best Khabar Team | २०७६ असार ४ गते बुधबार


१९ जुन, २०१९
काठमाडौ । त्रिभुवन विश्वविद्यालय किर्तिपुर अन्र्तगत विज्ञान संकायका सहायक डीन घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । त्रिवि विज्ञान संकायका सहायक डीन शम्भुप्रसाद पटेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज घुस रकमसहित पक्राउ परेको हो ।

अख्तियार स्रोतका अनुसार पटेललाई किर्तिपुर ट्यांग्ला फाँटको एक चियापसलबाट नियन्त्रणमा लिएको थियो । उनले एक क्याम्पसको सम्बन्धन नविकरण गरिदिने भन्दै घुस लिएका थिए । उनले खुस मागेको सूचनाको आधारमा अख्तियारको टोलीले पटेललाई पछ्याउँदै जाँदा सो चियापसलबाट घुस बापत लिएको रकम सहित नियन्त्रणमा लिएको थियो ।

आयोगका अनुसार पक्राउ परेका पटेलको घुस रकमको विषयमा अख्तियारले थप अनुसन्धान अघि बढाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौंको कालोपुलमा श्रीमानले श्रीमतीमाथि तेजाव आक्रमण, आक्रमणकारी पक्राउ काठमाडौंको कालोपुलमा श्रीमानले श्रीमतीमाथि तेजाव आक्रमण, आक्रमणकारी पक्राउ

२०७६ जेठ १ गते बुधबार

१५ मे, २०१९ काठमाडौं । काठमाडौंको कालोपुलमा श्रीमानले श्रीमतीको...

कोरोनाको त्रासदीकै बीच नेपालमा मध्यरातमा भूकम्प, अबस्था सामान्य कोरोनाको त्रासदीकै बीच नेपालमा मध्यरातमा भूकम्प, अबस्था सामान्य

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०चरिकोट । एकैदिन ८३ जना कोरोना संक्रमित...

सार्वजनिक बसमा महिलामाथि यौन हर्कत गर्ने युवक ‘रिक्सा चालक’ सार्वजनिक बसमा महिलामाथि यौन हर्कत गर्ने युवक ‘रिक्सा चालक’

२०७६ पुष २९ गते मंगलबार

१४ जनवरी, २०२० काठमाडौं । करिब एक वर्षअघि काठमाडौंको...

पक्रने तयारी गर्दैगर्दा एसएसपी राणाद्वारा ‘आत्मसमर्पण’ पक्रने तयारी गर्दैगर्दा एसएसपी राणाद्वारा ‘आत्मसमर्पण’

२०७६ माघ १९ गते आइतबार

०२ फेब्रुअरी, २०२० धरान । प्रहरी संगठनमै कार्यरत एक...

Top