Best Khabar Team | २०७६ चैत्र १० गते सोमबार

२३ मार्च, २०२०
अबुधावी । संयुक्त अरव इमिरेट्समा कोरोना संक्रमणबाट यहाँस्थित अस्पतालमा उपचाररत दुई नेपालीहरुले उपचारपछि स्वास्थ्य लाभ गरेका छन् । उनीहरुमा कोरोनाको संक्रमण देखिएपछि केहीसाता अघि उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उपचारपछि उनीहरुले पूर्णरुपमा स्वास्थ्यलाभ गरेको बताइएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उनीहरु अहिले पूर्णरुपमा स्वस्थ्य भएको जानकारी गराईएको थियो । एक इटालियन नागरिकसहित ३ जनामा कोरोना संक्रमण भेटिएपछि उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । २ नेपालीसहित ती इटालीका नागरिक पनि पूर्णरुपमा स्वस्थ्य भएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
महाशिवरात्री पर्व धुमधामले मनाईँदै, यस्तो छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन
२०७७ फाल्गुन २६ गते बुधबार
११ मार्च, २०२१काठमाडौं । महाशिवरात्री पर्व नेपाल तथा हिन्दु...
कर्णालीका थप दुई जिल्लामा देखियो कोरोना, संक्रमितको संख्या ५०७ पुग्यो
२०७७ जेठ ९ गते शुक्रबार
२२ मे, २०२०बाँके । नेपालको कर्णाली प्रदेशका थप २...
त्रिभुवन विमानस्थलको अस्तव्यस्तता
२०७६ कार्तिक ५ गते मंगलबार
२२ अक्टोबर, २०१९ वेस्टखबर टिम । काठमाडौं । सरकार...
काठमाडौंको सुन्धारा आसपासमा आज दिउँसोदेखि सवारी आवागमन प्रभावित हुने
२०७६ पुष १६ गते बुधबार
०१ जनवरी, २०२० काठमाडौं । नेपाल भ्रमणवर्षको उद्घाटन कार्यक्रमका...
Top