Best Khabar Team | २०७४ श्रावण २२ गते आइतबार
०६ अगस्ट, २०१७
काठमाडौं । अज्ञात समूहले प्रहरी सवार गाडीलाई लक्षित गरी राखेको बम विस्फोट हुँदा सप्तरीमा ४ जना प्रहरी घाइते भएका छन् । गएराति भएको सो घटनामा जिल्लाको सुरुंगा नगरपालिका वडा नम्बर ५ श्रीपुरमा भएको थियो ।
स्थानीय क्षेत्रमा गस्तिमा निस्किएको प्रहरीको भ्यान सोही नगरपालिकाको वडा नम्बर ५ को श्रीपुर नजिकै एम्बुसमा परेको हो । सो घटनामा परी प्रहरी निरीक्षक राजेन्द्र यादवसहित ४ जना प्रहरी घाइते भएका छन् ।
घाइतेको सिराहको लहानस्थित जिल्ला अस्पतालमा उपचार भै रहेको छ । घटना कसले र के कारणले घटाएको हो भन्ने बारेमा केही खुल्न सकेको छ । घटनामा संलग्नहरुको खोजी कार्य तीव्र पारिएको प्रहरीको भनाई छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
चलचित्र नायक अनमोल केसीविरुद्ध लाखौं ठगीको आरोपमा प्रहरीमा उजुरी
२०७६ फाल्गुन १६ गते शुक्रबार
२८ फेब्रुअरी, २०२० काठमाडौं । पछिल्लो समयमा नेपाली चलचित्रमा...
७२ वर्षमा ब्रह्मलीन भए ‘हिम चितुवा’ शेर्पा
२०७७ आश्विन ५ गते सोमबार
२२ सेप्टेम्बर, २०२०काठमाडौं । हिमाल आरोहणमा किर्तिमान राखेर ‘हिम...
स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि काठमाडौं मेडिकल कलेज अनिश्चित समयका लागि बन्द
२०७७ जेठ २१ गते बुधबार
०३ जुन, २०२०काठमाडौं । काठमाडौंको सिनामंगलमा रहेको ‘काठमाडौं मेडिकल...
सन् २०३६ सम्मका लागि राष्ट्रपति बन्न पाउने गरी रुसी राष्ट्रपतिको पक्षमा जनमत
२०७७ असार १२ गते शुक्रबार
२६ जुन, २०२०मस्को, रुस । १६ वर्षदेखि राष्ट्रपति भएर...
Top