Best Khabar Team | २०७६ जेठ २१ गते मंगलबार
०४ जुन, २०१९
काठमाडौं । मिति तोकेर ठूलो भूईँचालो आउने घोषणा गरेका र आफूलाई अनुहार हेरेर भाग्य बताउन सक्ने ज्योतिष दाबी गर्ने एक युवकलाई प्रहरीले आज काठमाडौंबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार यही जेठ २८ गतेभित्रमा ठूलो भूईँचालो जाने घोषणा गर्ने अर्जुन क्षेत्रीलाई प्रहरीले आज काठमाडौंबाट पक्रेको हो ।
उनले विपद्सम्मन्धी अफवाह फैलाएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो । उनले पछिल्लो समयमा केही युटु्व च्यानलहरुलाई अन्र्तवार्ता दिँदै जेठको २८ गते भित्रमा ठूलो भूकम्प जाने भविष्यवाणी गरेका थिए ।
पक्राउ परेका क्षेत्रीले दर्जनभन्दा बढी युट्व च्यानललाई अन्र्तवार्ता दिँदै आफूले भनेको पुगेरै छाड्ने र यसले कयौंको हताहती हुनसक्ने दाबी गरेका थिए । पक्राउ परेका क्षेत्रीलाई अनुसन्धान गरी थप कारबाही अघि बढाउने प्रहरीको भनाई छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
लकडाउनमा प्रहरीको आँखा छलेर भारतबाट नेपाल छिरेका १० जनामा कोरोना संक्रमण
२०७७ बैशाख २९ गते सोमबार
११ मे, २०२०काठमाडौं। कोरोना भाइरसका कारण भारतले लकडाउन गरेसँगै...
कोरोना संक्रमण बढ्दै गर्दा काठमाडौं जिल्लामा दर्जनौं गतिविधि भदौ १५ सम्मलाई निषेध(विज्ञप्तिसहित)
२०७७ श्रावण ३० गते शुक्रबार
१४ अगस्ट, २०२०काठमाडौं । पछिल्ला दिनमा काठमाडौं उपत्यकामा कोरोना...
जर्मनी गोलीकाण्ड : मृतकको संख्या ९ पुग्यो, संदिग्ध आक्रमणकारी र उनकी आमा कोठाभित्रै मृत भेटिए
२०७६ फाल्गुन ८ गते बिहिबार
२० फेब्रुअरी, २०२० बर्लिन । युरोपेली मुलुक जर्मनीका दुई...
भारतको प्रसिद्ध तीर्थस्थल गौरीकुण्ड नजिक हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु
२०८२ असार १ गते आइतबार
१५ जुन, २०२५नयाँदिल्ली, भारत । भारतको प्रसिद्ध धार्मिकस्थल गौरीकुण्ड...
Top