Best Khabar Team | २०७७ जेठ २२ गते बिहिबार
०४ जुन, २०२०
काठमाडौं । सरकारले २ वर्षे कार्यकालका लागि चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्रकर्मी दयाराम दाहाललाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को आज साँझ सम्पन्न बैठकले दाहाललाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । गएको मंसीरमा हृदयघातका कारण बोर्डका तत्कालीन अध्यक्ष अध्यक्ष केशव भट्टराईको निधन भएपछि बोर्ड विगत ६ महिनादेखि अध्यक्ष विहिन बनेको थियो ।

दाहाल झण्डै २ दशकदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहेका छन् । उनले दर्जनौं नेपाली चलचित्रको निर्देशन समेत गरेका छन् । बोर्ड अध्यक्षका लागि सञ्चार मन्त्रालयले नाम प्रस्ताव गर्न चलचित्रकर्मीहरुलाई अनुरोध गरेकोमा १० हालसम्म जनाले नाम बुझाएका थिए । बुझाइएका नाममध्ये मन्त्रालयले दयाराम दाहाल र राजेश थापा र भुबन केसीको नाम अध्यक्षका प्रत्यासीको रुपमा मन्त्रीपरिषद् बैठकमा पेश गरेको थियो । मन्त्रीपरिषद् बैठकले दाहालको नाममा सहमति जुटाएको हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालमा कोरोना : २४ घण्टामा १६६ थपिए, कुल संक्रमितको संख्या १५६७ पुग्यो
२०७७ जेठ १८ गते आइतबार
३१ मे, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न...
ब्राजिलमा भेटिएको ‘नयाँ खाले’ कोरोना संक्रमण बेलायत र स्कटल्याण्डमा पनि देखियो
२०७७ फाल्गुन १६ गते आइतबार
२८ फेब्रुअरी, २०२१वेस्टह्याम, बेलायत । पहिलो पटक ब्राजिलमा भेटिएको...
श्रीलंका सरकारसँग रातो मच्छिन्द्रनाथ मन्दिर पुर्ननिर्माणको सम्झौता तोडियो, अब स्थानीय समितिले नै गर्ने
२०७६ पुष १५ गते मंगलबार
३१ डिसेम्बर, २०१९ललितपुर । २०७२ साल बैशाख १२ गते...
रुसको मस्कोमा एक सांगीतिक कार्यक्रममा आतंककारी आक्रमण : ४० को मृत्यु, सयौं घाइते – आइएसआइएसले लियो घटनाको जिम्मेबारी
२०८० चैत्र ९ गते शुक्रबार
२२ मार्च, २०२४लिंकरोभर, बेल्जियमरुसको राजधानी मस्कोमा रहेको एउटा कन्सर्टस्थलमा...
Top