Best Khabar Team | २०७६ फाल्गुन १ गते बिहिबार

१३ फेब्रुअरी, २०२०
कुबेत । कुवेतमा निर्माणाधिनस्थलको जमिन भत्किँदा बालुवाको ढिस्कोले पुरिएर ४ जना नेपालीको ज्यान गएको छ । सो दुर्घटनामा अरु ३ जना नेपाली घाइते भएका छन् । स्थानीय मुत्ला सिटी प्रोजेक्ट नामक परियोजनाको निर्माणस्थलको जमिन एक्कासी भत्किँदा त्यसको तल काम गरिरहेका १० जना मजदुर पुरिएका थिए ।
जसमा ४ जनाको निधन भएको र ३ जनाको भने जिवितै उद्दार गरिएको कुवेती सञ्चारमाध्यमहरुले जनाएका छन् । घटनाको छानबिन गर्न त्यहाँको सरकारले कडा अनुसन्धान अघि बढाएको कुबेतबाट सञ्चालन भएको कुबेत टाइम्स डेल्लीले जनाएको छ । दुर्घटनास्थलमा अरु ३ जना फसिरहेकोले उद्दारको काम भै रहेको बताइएको छ । घाइतेहरुको स्थानीय जाहारा अस्पतालमा उपचार भै रहेको जनाइएको छ । सो दुर्घटनामा ज्यान गुमाउने र घाइते हुने नेपालीको सनाखत हुन सकेको छैन । चिनियाँ निर्माण कम्पनीले सो क्षेत्र निर्माणको जिम्मा लिएको बताइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
ब्रह्मलीन भए राष्ट्रकबि घिमिरे
२०७७ भाद्र २ गते मंगलबार
१८ अगस्ट, २०२०काठमाडौं । राष्ट्रकवि माधव घिमिरेको निधन भएको...
भारतमा ‘सर्त’सहित लकडाउन खुकुलो : विद्यालय तथा क्याम्पसहरु तत्काल नखुल्ने
२०७७ जेठ १७ गते शनिबार
३० मे, २०२०नयाँदिल्ली । भारतमा विगत २ महिनादेखि जारी...
फेरिँदै नेपालको नक्सा, भारतले हड्पेको भूमिसमेत समावेश गरी नयाँ नक्सा सार्वजनिक गरिँदै
२०७७ जेठ ५ गते सोमबार
१८ मे, २०२०काठमाडौं । अन्ततः चौतर्फी दबाबपछि नेपाल सरकारले...
पोखरा बिमान दुर्घटना : ६९ जनाको मृत्यु भएको पुष्टि, आन्तरिकतर्फ हालसम्मकै ठूलो दुर्घटना
२०७९ माघ १ गते आइतबार
१५ जनवरी, २०२३चिप्लेढुंगा, पोखरा । कास्कीको पोखरामा आज बिहान...
Top