अवतरणका क्रममा टर्कीको इस्तानबुल एयरपोर्टमा यात्रुबाहक विमान ३ टुक्रा (फोटोफिचर)

Best Khabar Team | २०७६ माघ २२ गते बुधबार


०५ फेब्रुअरी, २०२०
इस्तानबुल । टर्कीको राजधानी स्तानबुलमा केहीबेरअघि यात्रुबाहक विमान अवतरणको क्रममा ३ टुक्रा भएको छ । स्थानीय सविया गोक्सन विमानस्थलमा १ सय ७७ यात्रु बोकेको पेगासस एयरको सो विमान एक्कासी तीन टुक्रा भएको थियो ।

अबतरणका क्रममा सो विमान रनवेमा चिप्लिँदा सो दुर्घटना भएको बताइएको छ । दुर्घटनामा २ दर्जन यात्रु घाइते भएको बताइएको छ । घाइतेहरुको टर्कीका विभिन्न अस्पतालमा उपचार भै रहेको छ । घटनामा कुनै मानवीय क्षति भने नभएको स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

घटनालगत्तै विमानस्थलमा रहेको बारुणयन्त्र तथा सुरक्षाकर्मीहरु परिचालन गरी यात्रुहरुको उद्दारकार्य अघि बढाइएको थियो । सो घटनाको विषयमा विमानसेवा कम्पनी तथा विमानस्थलसम्बद्ध सुरक्षाअधिकारीहरुले जाँच प्रक्रिया अघि बढाएका छन् । सो विमान कहाँबाट कहाँ जादैथियो भन्ने केही खुल्न सकेको छैन ।

तस्वीर साभार : चाइना डेल्ली ।


Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौंमा पक्राउ परेका चिनियाँ नागरिकबाट करोडौं मूल्यबराबरको विद्युतीय सामग्री बरामद, मोबाइलमात्रै ७ सय ४७ थान काठमाडौंमा पक्राउ परेका चिनियाँ नागरिकबाट करोडौं मूल्यबराबरको विद्युतीय सामग्री बरामद, मोबाइलमात्रै ७ सय ४७ थान

२०७६ पुष ९ गते बुधबार

२६ डिसेम्बर, २०१९ काठमाडौं । सामान्यतयाः एकजना व्यक्तिले कतिवटा...

पूर्वी नेपालमा भूकम्पको धक्का, केन्द्रविन्दु भारत पूर्वी नेपालमा भूकम्पको धक्का, केन्द्रविन्दु भारत

२०७७ भाद्र २६ गते शुक्रबार

११ सेप्टेम्बर, २०२०दमक, झापा । नेपाल भारत सीमावर्ती क्षेत्रमा...

‘चेला’लाई विदेश पठाउने भन्दै लाखौं ठगी गर्ने ‘बाबा’ काठमाडौंमा पक्राउ ‘चेला’लाई विदेश पठाउने भन्दै लाखौं ठगी गर्ने ‘बाबा’ काठमाडौंमा पक्राउ

२०७६ पुष २८ गते सोमबार

१३ जनवरी, २०२० काठमाडौं । आफूलाई तान्त्रिक बाबा भएको...

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नाघ्यो विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नाघ्यो

२०७७ बैशाख १३ गते शनिबार

२५ अप्रिल, २०२०प्रदिप शर्मा– काठमाडौं । गत डिसेम्बरमा चीनको...

Top