Best Khabar Team | २०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०
सल्यानकोट, धादिङ्। धादिङ्लाई केन्द्रबिन्दु बनाएर आज राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार प्रदेश नम्बर ३ मा पर्ने धादिङ्ग जिल्लाको निलकण्ठ नगरपालिकास्थित सुनौलाबजारलाई केन्द्रबिन्दु बनाएर सो भूकम्प गएको हो । भूकम्प राती ९ बजेर ३६ मिनेट जाँदा गएको थियो ।
भूकम्प ४ दशमलव ८ रेक्टर स्केलको भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । आजको भूकम्प २०७२ साल बैशाख १२ गते गएको भूकम्पकै पराकम्पन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का काठमाडौं, नुवाकोट, गोर्खा, र चितवनका केही भागसम्म अनुभव गरिएको स्थानीय वासिन्दाले बताएका छन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
काठमाडौं उपत्यकामा एकैपटक १७ जनामा कोरोना संक्रमण देखियो, संक्रमितमध्ये २ जना चिकित्सक
२०७७ असार १७ गते बुधबार
०१ जुलाई, २०२०काठमाडौं । देशको राजधानी काठमाडौं उपत्यकामा पछिल्लो...
अमेरिकाले नेपाली सेनालाई दियो छोटो समयमा उडान र अवतरण गर्नसक्ने दुई विमान
२०७६ पुष २ गते बुधबार
१८ डिसेम्बर, २०१९ काठमाडौं । नेपालको भौगलिक अवस्था तथा...
भारतमा कोरोना संक्रमित नेपालीको संख्या १२, एउटै परिवारका ८ मा संक्रमण भेटियो
२०७६ चैत्र २८ गते शुक्रबार
१० अप्रिल, २०२० नयाँदिल्ली । भारतका विभिन्न शहरमा बस्दै...
रौतहटका ४ नगरपालिकामा २२ जना कोरोना संक्रमित भेटिए, ३ जना बालबालिका
२०७७ जेठ १३ गते मंगलबार
२६ मे, २०२०चन्द्रनिगाहपुर । रौतहटमा आज थप २२ जनामा...
Top