Best Khabar Team | २०७७ असार १७ गते बुधबार
०१ जुलाई, २०२०
काठमाडौं । देशको राजधानी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता एकैपटक १७ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमितमध्ये काठमाडौंमा १०, ललितपुरमा ५ र भक्तपुर जिल्लामा २ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित रुपमा गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौंमा पहिलोपटक एकैचोटी यतिधेरै मानिसहरुमा कोरोना संक्रमण देखिएको हो । काठमाडौंको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, ललितपुरको पाटन अस्पताल र भक्तपुरमा गरिएको स्वाब परीक्षणको रिपोर्ट अनुसार उनीहरुमा कोरोना पुष्टि भएको हो ।
यसैबीच ललितपुरमा भेटिएका संक्रमितमध्ये २ जना स्वास्थ्यकर्मी भएको मन्त्रालयले जनाएको छ । उनीहरुलाई अहिले निगरानीमा राखिएको बताइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेवारी संस्कृतिमा भीमरथारोहण (संस्कार)
२०८२ श्रावण ३ गते शनिबार
बाबुराम तिमल्सिनाभाषा तथा संस्कृतिविद जव मानिस विस्तार विस्तार बूढो...
अमेरिकामा कोरोनाको ताण्डब : साढे ३ महिनामा ८५ हजार बढीको मृत्यु, संक्रमितको संख्या १४ लाख ३२ नाघ्यो
२०७७ जेठ १ गते बिहिबार
१४ मे, २०२० सुनिल तिवारी– न्यूर्योक । कोरोना भाइरसको...
कोरोनाबारे भ्रमछर्ने अनलाईनप्रति कठोर बन्दै प्रेस काउन्सिल : १४ अनलाईन बन्द, ३६ वटालाई स्पष्टीकरण (अनलाईनको सूची र कारणसहित)
२०७६ चैत्र १७ गते सोमबार
३० मार्च, २०२०काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको...
पाकिस्तानकी महिला अधिकारकर्मी टोरोन्टोमा मृत भेटिइन्
२०७७ पुष ७ गते मंगलबार
२२ डिसेम्बर, २०२०टोरोन्टो, क्यानडा । क्यानडाको टोरन्टोमा बस्दै आएकी...
Top