Best Khabar Team | २०७६ माघ ३ गते शुक्रबार

१७ जनवरी, २०२०
काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा सुरक्षामा खटिएकी महिला प्रहरीसँगको विवादका कारण चर्चामा रहेकी गायिका आस्था राउतले सामाजिक सञ्जालमा रुँदै माफी मारेकी छन् । शुरुमा उनले आफूलाई प्रहरीले दुव्र्यवहार गरेको दाबी गरेपनि विमानस्थलको सिसिटिभी फुटेज सार्वजनिक भएपछि उनले आफ्नो फ्यान पेजमार्फत ‘लाईभ’ आएर रुँदै माफी मागेकी हुन् ।
उनले आफूबाट केही कमीकमजोरी भएको भन्दै माफी मागेपनि आफ्नो भने बचाउ नै गरेकी छन् । विमानस्थलको सिसिटिभी भिडियो सार्वजनिक भएपछि प्रहरीले गायिका आस्था राउतविरुद्ध ‘गालीगलौज तथा अभद्र व्यवहार’ को कसुरमा मुद्दा चलाउने तयारी गरिरहेका बेला उनले सार्वजनिक रुपमै माफी मागेकी हुन् । हेर्नोस् उनले केहीबेरअघि लाईभ गरेको भिडियो ।
यो पनि पढ्नुहोस
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भेरीनदीमा वेपत्ता ६ जनाकै शव भेटियो
२०७७ जेठ २० गते मंगलबार
०२ मे, २०२०मुसिकोट । विगत १० दिनदेखि रुकुमको भेरी...
संक्रमित थपिँदै जाँदा ब्राजिल बन्यो विश्वकै दोश्रो धेरै कोरोना संक्रमित देश
२०७७ जेठ १३ गते मंगलबार
२६ मे, २०२०साउ पाउलो । कोरोना भाइरस (कोभिड १९)...
एउटा तस्वीरले जगाएको ‘मानवता’…
२०७६ पुष १८ गते शुक्रबार
– बन्दना सापकोटा / बेष्टखबर डटकम झण्डै २ सातादेखि...
साइकल चढेरै नर्बेबाट नेपाल आउँदै एक नर्वेजियन युवा
२०७६ फाल्गुन ३ गते शनिबार
बन्दना सापकोटा / बेष्टखबर डटकम काठमाडौं । तपाईँले साइकलमा...
Top