आस्था राउत एयरपोर्ट काण्ड : कफिको कप लिएर विमानस्थलको चेकिङ्गसम्म पुगेपछिको लफडा (भिडियोसहित)

Best Khabar Team | २०७६ माघ ३ गते शुक्रबार


१७ जनवरी, २०२०
काठमाडौं । गायिका आस्था राउतले आफूलाई काठमाडौंको विमानस्थलमा प्रहरीबाट दुव्र्यबहार भएको भन्दै सामाजिक सञ्जालमा प्रहरीको विरोध जनाएलगत्तै घटनाको विषयले ठूलै चर्चा पायो । प्रहरीले घटनाको बारेमा सत्यतथ्य छानबिन गर्ने प्रतिबद्धता समेत जनाएको थियो ।

तर आफूलाई स्थापित गायिका भन्न रुचाउने आस्थाले विमानस्थलमा अपनाउनुपर्ने एउटा न्यूनतम मापदण्डसमेत पुरा नगरी कफिको कप लिएर विमानस्थलको चेकिङ्गसम्म पुगेको भिडियो सार्वजनिक भएको छ । लोकान्तर डटकम नामक अनलाईनले सार्वजनिक गरेको भिडियो अनुसार उनले अफिको कपसहित विमानस्थलको सूरक्षा जाँच कक्षको गेटमा पुगेपछि प्रहरीले ज्याकेट खोलेर आउनका लागि आग्रह गरेको देखिन्छ ।

पछि उनले पिएको कफीलाई डस्टबिनमा फाल्ने विषयाम विवाद बढेपछि घटना बाहिर आएको देखिन्छ । हेर्नोस् लोकान्तर डटकमले सार्वजनिक गरेको यो भिडियो ।

भिडियो साभार : लोकान्तर डटकम


Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

रुसको मध्यस्थतामा भारत र चीनबीच ५ बुँदे सहमति, सीमामा चर्किएको तनाव कम हुने अपेक्षा रुसको मध्यस्थतामा भारत र चीनबीच ५ बुँदे सहमति, सीमामा चर्किएको तनाव कम हुने अपेक्षा

२०७७ भाद्र २६ गते शुक्रबार

११ सेप्टेम्बर, २०२०बेइजिङ्ग, चीन । विगत लामो समयदेखि दुई...

निजी विद्यालयहरुलाई शिक्षा मन्त्रालयको निर्देशन : विद्यालय बन्द हुँदाको शुल्क नलिनु निजी विद्यालयहरुलाई शिक्षा मन्त्रालयको निर्देशन : विद्यालय बन्द हुँदाको शुल्क नलिनु

२०७७ असार ९ गते मंगलबार

२३ जुन, २०२०काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले लकडाउनका बेला...

सप्तरीमा पहिलो पटक भेटिए कोरोना संक्रमित सप्तरीमा पहिलो पटक भेटिए कोरोना संक्रमित

२०७७ बैशाख २९ गते सोमबार

११ मे, २०२०सप्तरी । तराईका जिल्लामा पछिल्ला दिनहरुमा कोरोना...

इटलीमा कोरोनाको प्रकोप : झण्डै ६ करोड मानिसहरुलाई घरभित्रै बस्न  सरकारको आदेश इटलीमा कोरोनाको प्रकोप : झण्डै ६ करोड मानिसहरुलाई घरभित्रै बस्न सरकारको आदेश

२०७६ फाल्गुन २७ गते मंगलबार

१० मार्च, २०२०रोम । पछिल्लो समयमा चीन बाहिर सबैभन्दा...

Top