थपिए ३ कोरोना संक्रमित, भोजपुरमा पनि भेटिए नयाँ विरामी

Best Khabar Team | २०७७ बैशाख ११ गते बिहिबार


२२ अप्रिल, २०२०
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । आज एकैदिन उदयपुर र भोजपुर र जनकपुरमा ३ जनामा कोरोना देखिएको हो । यी तीन जना थपिएसँगै नेपालमा हालसम्म कोरोनाको संक्रमणमा पर्नेहरुको संख्या ४८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना टेस्टमा भोजपुरका एक २६ वर्षका युवकमा पोजेटिभ रिजल्ट प्राप्त भएको हो । ती युवक विदेशबाटै आएका थिए वा नेपालमै बस्दै आएका हुन् भन्ने विषयमा केही खुलेको छैन । यसअघि आजै उदृयपुरमा ५५ वर्षकी एक महिलामा पनि कोरोना संक्रमण भएको मन्त्रालयले पुष्टि गरेको छ ।

आजै जनकपुरमा पनि १४ वर्षका एक बालकमा कोरोना संक्रमण पुष्टि भएको थियो । यसैबीच पाटन अस्पतालमा उपचारत २ जना र सुदुरपश्चिमका एक गरी आज तीन जना कोरोना मुक्त भएर अस्पतालबाट घर फर्केका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौं उपत्यकामा ५ सहित देशभर थपिए २७ संक्रमित, कुल संक्रमितको संख्या ४०२ पुग्यो, ३६ जिल्ला प्रभावित काठमाडौं उपत्यकामा ५ सहित देशभर थपिए २७ संक्रमित, कुल संक्रमितको संख्या ४०२ पुग्यो, ३६ जिल्ला प्रभावित

२०७७ जेठ ६ गते मंगलबार

१९ मे, २०२०काठमाडौं । काठमाडौं उपत्यका भित्र रहेका काठमाडौं,...

लिबिया आक्रमणमा लमजुङ्गे युवकसहित ४४ मारिए लिबिया आक्रमणमा लमजुङ्गे युवकसहित ४४ मारिए

२०७६ असार १९ गते बिहिबार

०४ जुलाई, २०१९बेसीसहर । द्वन्द्वग्रस्त अफ्रिकीमुलुक लिवियामा बुधबारको हवाई...

काठमाडौंको टंगालस्थित अख्तियार मुख्यालयमा गरिएको स्वाब परीक्षणमा १५ जनामा कोरोना संक्रमण, सक्रमितमध्ये अधिकांश प्रहरी काठमाडौंको टंगालस्थित अख्तियार मुख्यालयमा गरिएको स्वाब परीक्षणमा १५ जनामा कोरोना संक्रमण, सक्रमितमध्ये अधिकांश प्रहरी

२०७७ श्रावण २० गते मंगलबार

०४ अगस्ट, २०२०काठमाडौं । काठमाडौंको टंगालमा रहेको अख्तियार दुरुपयोग...

नेवारी संस्कृतिमा भीमरथारोहण (संस्कार) नेवारी संस्कृतिमा भीमरथारोहण (संस्कार)

२०८२ श्रावण ३ गते शनिबार

बाबुराम तिमल्सिनाभाषा तथा संस्कृतिविद जव मानिस विस्तार विस्तार बूढो...

Top