अभिनेत्री मनीषा कोइराला काठमाडौं आएलगत्तै ‘क्वारेन्टाइनमा’

Best Khabar Team | २०७७ जेठ २२ गते बिहिबार


०४ जुन, २०२०
काठमाडौं । बलिउड अभिनेत्री नेपाली चेली मनीषा कोइराला काठमाडौंमा क्वारेन्टाइनमा बसेकी छन् । उनी काठमाडौंको गौशाला क्षेत्रमा रहेको एउटा होटलमा क्वारेन्टाइनमा बसेको उच्च स्रोतले जानकारी दिएको छ । गएको मंगलबार उनी भारतबाट नेपालभारत सिमावर्ती क्षेत्र रुपन्देहीको बेलहिया नाकाहुँदै गाडीबाट काठमाडौं आएकी थिइन् ।

कोरोनाग्रस्त मुलुक भारतबाट नेपाल आएलगत्तै उनी १४ दिनसम्म होटलको क्वारेन्टाइनमा बस्न थालेकी हुन् । नेपाल आउने क्रममा उनले बेलहिया नाकामा शरीरको तापक्रम पनि जाँच गरेकी थिइन् । उनका साथ उनका बुबा तथा आमापनि क्वारेन्टाइनमा बसेका छन् । उनीहरुलाई नेपाली सेनाले स्कर्टिङ्ग गरेर भारतबाट नेपाल ल्याएको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

५ महिनापछि खुले देशभरका होटलहरू, पर्यटक आउने कहिले कहिले ? ५ महिनापछि खुले देशभरका होटलहरू, पर्यटक आउने कहिले कहिले ?

२०७७ श्रावण १५ गते बिहिबार

३० जुलाई, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...

थुनामुक्त भएसँगै १ सय २२ चिनियाँ नागरिकलाई अध्यागमनको जिम्मा लगाईयो थुनामुक्त भएसँगै १ सय २२ चिनियाँ नागरिकलाई अध्यागमनको जिम्मा लगाईयो

२०७६ पुष २० गते आइतबार

०५ जनवरी, २०२०काठमाडौं । केहीसाता अघि काठमाडौंका विभिन्न ठाउँबाट...

नेपालमा एकैदिन कोरोनाका थप ३ संक्रमित भेटिए, पहिलोपटक एकबाट अर्कोमा संक्रमण भएको पुष्टि नेपालमा एकैदिन कोरोनाका थप ३ संक्रमित भेटिए, पहिलोपटक एकबाट अर्कोमा संक्रमण भएको पुष्टि

२०७६ चैत्र २२ गते शनिबार

०४ मार्च, २०२० काठमाडौं । नेपालमा एकैदिन थप तीन...

चौतर्फी दबाबपछि कालापानी क्षेत्रमा सशस्त्र प्रहरी पोस्ट स्थापना चौतर्फी दबाबपछि कालापानी क्षेत्रमा सशस्त्र प्रहरी पोस्ट स्थापना

२०७७ बैशाख ३१ गते बुधबार

१३ मे, २०२०खलंगा । भारतले नेपालीको सिमावर्ती क्षेत्र दार्चुलामा...

Top